2
स्थानीय तह पुनर्संरचना आयोगको काम रोक्न संघीय गठबन्धनको माग
मधेसी मोर्चासहितको संघीय गठवन्धनले स्थानीय तह पुनर्संरचना आयोगको काम रोक्न माग गरेको छ । संघीय समाजवादी फोरमको कार्यालयमा बिहीबार बसेको गठवन्धनको बैठकले आफूहरु प्रादेशिक सीमांकनसहितका विषयलाई लिएर आन्दोलनमा रहेको भन्दै अहिले नै स्थानीय तहको पुनर्संरचना गर्नु उपयुक्त नहुने बताएको छ ।
थारूवाननयाँ सत्ता गठबन्धनको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि सबै दलसँग कुराकानी अघि बढाउने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले एमाले, मधेसवादी दललगायत सबैसँग सहमतीय सरकारमा सहभागी हुन आह्वानसहित भेटघाट थाल्ने निर्णय गरेको हो ।
थारूवाननेपाल प्रहरीले टीकापुर घटनाबारे एम्नेष्टी इन्टरनेशनलको पछिल्लो प्रतिवेदन पूर्वाग्रही भएको बताएको छ । साथै उसले एम्नेष्टिले दाबी गरेजस्तो अभियुक्तहरुलाई यतना नदिइएको बताएको छ । प्रहरीले बुधबार विज्ञप्ति निकालेर एम्नेष्टीको प्रतिवेदन प्रहरीको काम कारबाहीलाई प्रभावित गर्ने मनसायले आएको बताएको छ ।
थारूवानमाओवादी केन्द्रका सांसद अमनलाल मोदीले काठमाडौं विश्वविद्यालयका पदाधिकारी र अख्तियारको कुरा बाझिएकाले छानविन समिति गठन गर्न माग गरेका छन्। मंगलबार बसेको सुशासन समितिको बैठकमा धारणा राख्दै मोदीले छानविन नगरीकन टुंगोमा नपुगिने देखिएको बताएका हुन्। शुक्रबार काठमाडौं विश्वविद्यालयसँगको छलफलमा आएको कुरा र मंगलबार अख्तियारका कर्मचारीको दिएको जवाफ फरक–फरक भएकाले छानविन...
थारूवाननेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरीले पूर्वसभामुख सुवास नेम्वाङलाई एउटा ‘ग्याङको नेता’ भनेपछि संसदमा हंगामा भएको छ । राष्ट्रपतिले जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमाथि संसदमा छलफल चलिरहेको छ । छलफलमा सत्तारुढ दलहरुले सिफारिसको बचाउ गरेका छन् । तर, कांग्रेससहितका दलहरुका नेताहरुले आलोचनासहित समर्थन गरेका छन् ।
थारूवानथरुहट संघर्ष समितिको आन्दोलन भावी रणनीतिबारे कैलालीको बसन्तामा थारुहरुको छलफल भएको छ। टीकापुरको घटनापछि थारुहरुको आन्दोलन सशक्तरुपमा उठ्न नसक्नाको कारण र सरकारले थारुहरुमाथि गरेको व्यापकरुपमा चरम दमनको भत्सर्नासमेत गरेको छ। टीकापुर घटनाका मुख्य दोषीहरु सरकारमा सहभागी भैसकेको र अब बन्ने सरकारमा पनि सहभागी हुन खोजेकाले त्यस्ता सकुनी प्रकृतिका नारद...
थारूवानप्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेलगत्तै माओवादी केन्द्र आफ्नै नेतृत्वमा सरकार बनाउने पहलमा छ। नेपाली कांग्रेससँग मन्त्रालय संख्या नै टुंग्याएर लगभग अब माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने अन्तिम तयारीमा छन्। नयाँ सरकार गठनका लागि संवैधानिक जटिलताबीच एकातिर बहस तातिरहँदा माओवादी केन्द्रभित्र भने अब बन्ने सरकारमा को को मन्त्री...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश