2

रेशम चौधरीले गाए- थरुहट प्रदेश जिन्दावाद…

टीकापुर घटनामा मुख्य अभियुक्त बनाइएका रेशम चौधरी अहिले भूमिगत अवस्थामा छन्। तर उनले थरुहट/मधेस आन्दोलनबारे नयाँ गीत गाएका छन्। उनले आफ्नै स्वर र संगीतमा गीत रेकर्डिङ गराएका हुन्। गीतमा ‘उठौं उठौं अब उठ्नै पर्छ। जुटौं जुटौं सबै जुट्नै पर्छ। हाम्रो हक र अधिकारको लागि थरुहट प्रदेश एक हुनैपर्छ। थरुहट...

थारूवान

नयाँ सरकार निर्माणमा सहकार्य गर्न लिखित सहमति गरेका कांग्रेस र माओवादी केन्ऽले मन्त्रालयको बर्गीकरण गरी बाँफाँड गर्ने निर्णय गरेका छन् । स्रोतका अनुसार दुई दलबीच भएको पाँचबुँदे आन्तरिक सहमतिमा कांग्रेसले गृहसहित १४ र माओवादीले प्रधानमन्त्री र अर्थसहित ८ मन्त्रालय लिने सहमति बनेको हो ।

थारूवान

राजनीतिक वृत्तमा निकै चासोसाथ हेरिएको सरकार परिवर्तनको विषयले नाटकीय रुप लिएको छ । माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार विहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको कार्यालयको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना आठ जना मन्त्रीहरुलाई सरकारबार फिर्ता बोलाएको छ ।

थारूवान

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  भद्र सहमति गर्नेहरु  नै अभद्र रुपमा प्रस्तु भएको कारण वर्तमान सत्ता गठबन्धनमा समस्या आएको बताएका छन् ।

थारूवान

सङ्घीय गठबन्धनले सुरु गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गतको रिले अनसनको आजको दिन विशेष रुपमा संगीतमय र संस्कृतिमय बन्यो । विशेषगरी थारु र तामाङ समुदायका पहिचान पक्षधर संस्कृतिप्रेमीहरुले पहिचानको र पहिचानको लागि हाल जारी भइरहेको आन्दोनको पक्षमा गीत तथा नृत्यहरु प्रस्तुत गरेर अनसनकारीहरुप्रति समर्थन र एक्यवद्धता जनाए।

थारूवान

धान रोपाई सकिएपछि पश्चिम नेपालको थारू वस्तीमा हरडहुवा तथा हरधोवाको रौनक बढेको छ । धान रोपाई सकिएको खुसयालीमा मनाइने पर्व तथा हरडहुवा÷हरधोवाको रौनक सुरु भएको हो ।

थारूवान

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले भौतिक पूर्वाधार, सडक, रेल यातायातको विकासका लागि सरकारले योजनाबद्ध रुपमा नीति तथा कार्यक्रम अगाडि सारेको र त्यसलाई पूर्ण क्षमतामा कार्यान्वयन गरिने बताएका छन्। 

थारूवान

आन्दोलरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिले एक महिना लामो असहयोग र भद्र अवज्ञा आन्दोलन घोषणा गरेको छ । समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

थारूवान

संघीय गठबन्धनको केन्द्रीय सचिवालयको बैठकले असोज पहिलो साताबाट निर्णायक आन्दोलन गर्ने निर्णय गरेको छ। सचिवालयको शुक्रबार बसेको बैठकले भदौभरीमा गठबन्धनका नेता–कार्यकर्ताहरुलाई प्रशिक्षणलगायत तयारी पूरा गरी असोजबाट निर्णायक आन्दोलनमा होमिने निर्णय गरेको गठबन्धनको सचिवालय सदस्य केशव झाले बताए।  

थारूवान

व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादवको नाम अनुमोदन गरेको छ। शुक्रबार बसेको बैठकले यादवको नाम सर्वसम्मतले अनुमोदन गरेको समितिका सभापति कुलबहादुर गुरुङले जानकारी दिए। यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति गर्ने बाटो अब खुलेको छ।

थारूवान