2

महाधिवेशन मिति तोक्न थारु विद्यार्थीको केन्द्रीय भेला गर्ने निर्णय

थारु विद्यार्थी समाजले केन्द्रीय भेला असार १७ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ। समाजको हालै बसेको बैठकले त्यस्तो निर्णय गरेको हो। भेला तयारीका लागि केन्द्रीय अध्यक्ष रमेश चौधरीको संयोजकत्वमा भेला मूल आयोजक समिति गठन गरिएको समाजका महासचिव चन्द्रप्रसाद चौधरीले जानकारी दिए।  भेलाले समाजको आगामी महाधिवेशनबारेको मिति र स्थान तय...

थारूवान

तराई मधेस लोकतान्त्रिक पार्टीको नवलपरासीमा जारी प्रथम महाधिवेशनबाट अध्यक्षमा महन्थ ठाकुर निर्विरोध निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा हृदयेश त्रिपाठी र उपाध्यक्षमा बृजेशचन्द्र लाल पनि निर्विरोध चयन भएका छन्।

थारूवान

कावासोती, ६ असार । फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषाको हत्याका अभियुक्त आशिष चौधरीलाई आजीवन कैदको माग गर्दै सरकारी वकिलको कार्यालय नवलपरासीले जिल्ला अदालत परासीमा आज मुद्दा दर्ता गरेको छ । सरकारी वकिल रुद्र पन्थीले परिस्थितिजन्य प्रमाणका आधारमा प्रतिवादीमाथि मुद्दा दर्ता गरिएको बताउनुभयो । कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता...

थारूवान

गत वैशाख २०, २१, २२ र २३ गते विराटनगरमा प्रथम अधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले चार उपाध्यक्ष मनोनयन गर्दा देव पर्न सकेनन्। आइतबार घोषणा गरिएका पदाधिकारीमध्ये चार उपाध्यक्षमा रामेश्वर राय यादव, नसिर सिद्दिकी, आशा चतुर्वेदी र रामजनम चौधरी छन्।

थारूवान

तराई मधेस लोकतान्त्रिक पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । मध्यान्ह १२ बजे महाधिवेशन नवलपरासीमा सुरु हुनेछ । रामग्रामस्थित स्थानीय आर्दश उच्चमाविमा तीनदिनसम्म चल्ने महाधिवेशनमा काठमाडौ उपत्यकाका तीन जिल्लासहित २५ जिल्लाबाट १ हजार प्रतिनिधि र ४ सय पर्यवेक्षक आउने तपलोपाले जनाएको छ ।

थारूवान

काठमाडौं- मधेस केन्द्रित दलहरुले लामो समयदेखि जारी आन्दोलनको सुनुवाइ नभएको भन्दै आज पनि व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरका छन् । सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले बैठकको सुरुमै लामो समयदेखि जारी आन्दोलनको कुनै सुनुवाइ नभएको, सरकारले पत्राचार मात्र गरेको आरोप लगाउँदै संविधानमा भएको असन्तुष्टिलाई सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताए। 

थारूवान

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका केही नेताले सरकार छाड्ने बताइरहेका बेला पार्टी केन्द्रीय समितिले भने तत्काल सरकारबाट नहट्ने निर्णय गरेको छ। आइतबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विजयकुमार गच्छदारले उक्त जानकारी दिएका हुन्।

थारूवान

दलहरुबीच सहमति नहुँदा लामो समयदेखि रोकिएको व्यवस्थापिका संसद कार्यसंचालन नियमावली पारित भएको छ । आइतबार बसेको व्यवस्थापिका संसद बैठकले नियमावली पारित गरेको हो । योसँगै संसदीय सुनुवाई समितिमा सहमति जुटेको छ। संसदीय समिति पुरानै व्यवस्था अनुसार ७५ सदस्यीय हुनुपर्ने भन्दै कांग्रेसले गर्दा गराएको संशोधन प्रस्ताव फिर्ता लिएपछि संसदीय सुनुवाई...

थारूवान

राजधानी बस्ने थारु विद्यार्थीहरुले टीकापुर घटनामा पक्राउ परेका परिवारलाई शैक्षिक सामग्री सहयोग गरेका छन्। विमल चौधरीको नेतृत्वमा गएको टोलीले टीकापुरको जोसीपुरस्थित झबहीमा कार्यक्रम गरी पक्राउ परेका २५ कैदी परिवारलाई सहयोग गरेको हो। उनीहरुले कापी, कलम, पेन्सिल, मसी, ब्यागलगायत शैक्षिक सामग्री सहयोग गरेका थिए। अभिभावक नै जेलमा भएपछि उनीहरुको परिवारमा...

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले ७७ जना केन्द्रीय सदस्य मनोनित गरेको छ। फोरम लोकतान्त्रिकको गत वैशाखमा सम्पन्न प्रथम महाधिवेशनपश्चात् बसेको प्रथम केन्द्रीय कार्यसमिति बैठकले ७७ जना केन्द्रीय समिति मनोनयन गरी १२० सदस्यीय कार्यसमिति बनाएको छ।

थारूवान