2
‘टीकापुर घटनामा पक्राउ परेका कैदीद्वारा आत्महत्या प्रयास’
टीकापुर घटनामा पक्राउ परेकाहरुले आत्महत्या प्रयास गरेको खुलेको छ । बिना कारण कैदी जीवन बिताउन बाध्य उनीहरु घरपरिवार र बालबच्चाको यादले डिप्रेसनको शिकारसमेत भएको बताइएको छ ।
थारूवानअखिल नेपाल फुटबल संघ (एन्फा) ले लाओसविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि २० सदस्यीय टोली घोषणा गरेको छ। नेपाल र लाओसबीच मे २९ मा लाओसमा मैत्रीपूर्ण खेल हुँदैछ। पहिलो चरणका ३३ खेलाडीबाट अन्तिम २० खेलाडी छानेको एन्फाले जनाएको छ। नेपाली टिमको कप्तानी अनिल गुरुङले गर्दैछन् भने गोलकिपरमा किरण चेमजोङ छन्।...
थारूवानराजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीले पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका जिल्लामा पार्टी विस्तार गरेको छ। लेखी नेतृत्वको टोलीले केही जिल्लाबाहेक तराई २२ वटै जिल्लामा जिल्ला, नगर र गाउँ समिति गठन गरेको छ । हालै सम्पन्न भेलाले कैलालीमा दीपा चौधरीको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन भयो । त्यस्तै दाङमा मनिराम...
थारूवानसरकारले विशेष रुपमा मनाउन लागेको २५६०औँ बुद्ध जयन्तीका अवसरमा बुद्धको जन्मस्थान लुम्बिनीमा अहिले निकै हर्षोल्लास छाएको छ । लुम्बिनी परिसर चिटिक्क पारेर सजाइएको छ । ठाउँठाउँमा लुम्बिनीमा स्वागत छ लेखिएका सुन्दर ढोकाले थप सुन्दरता झल्काएको छ । मानौँ साक्षात बुद्ध पुन: आफ्नो जन्मस्थल लुम्बिनीमा आउँदै हुनुहुन्छ जस्तो भान भइरहेको छ...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश