2
हिंसा घटाउन विचार र व्यवहार परिवर्तन गर्नुपर्छ : उपसभामुख थारु
प्रदेश–५ प्रदेशसभा उपसभामुख कृष्णी थारूले हिंसा न्यूूनीकरणका लागि विचार र व्यवहार परिवर्तन गर्नुपर्ने बताएकी छन् । ‘कार्यान्वयनमा केही ढिलासुस्ती भएको हो तर ढिलै भए पनि अपराधी पक्राउ पर्नेछन्’ उनको विश्वास छ ।
थारूवानविजय कुमार गच्छदार नेपाली कांग्रेसको उपसभापतिमा मनोनित भएका छन् । गच्छदार विसं २०६४ सालमा कांग्रेस छाडेर मधेसी जनअधिकार फोरम प्रवेश गरेका थिए । पछि उपेन्द्र यादवसँग मनमुटाव भएपछि उनी आफ्ना केही सांसदसहित मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरेका थिए । पछिल्लो स्थानीय तहको चुनावमा गच्छदारले थरुहट तराई पार्टीलाई आफ्नो...
थारूवानShanta Chaudhary. Introduction Earthquake is the shaking of the ground due to the vibration caused by internal energy release. It occurs for very short time. The sudden release of energy causes the seismic waves that make the ground shake. When two block or two plates are rubbing against each...
थारूवानकृष्णराज सर्वहारी। प्रत्येक वर्ष दसैंमा अघि पछि भन्दा अलि लामै समय गाउँमा बस्ने मेलेमेसो जुर्छ । यसपालि गाउँ जाँदा दसैँको टीकाको दिन पनि किसानहरु धान कट्नीमा व्यस्त भएको देखियो । निश्चित समयमा कार्यालयको काम गरेर सुस्ताउने बानी भएका हामीलाई किसानहरुले गरेको अहोरात्र परिश्रमले गिज्याएझैँ लाग्यो ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश