2

लोकतान्त्रिक फोरमको हातबाट फुत्किँदै टीकापुर, माओवादी र एमालेको कडा टक्कर

कैलालीको टीकापुर नगरपालिकाको मतगणना रोचक बन्दै गएको छ। मतगणनाको सुरूदेखि अग्रता लिएको नेपाल लोकतान्त्रिक फोरम तेस्रो स्थानमा पुगेको छ भने माओवादी केन्द्रले अग्रता लिएको छ।

थारूवान

लखन चौधरी/धनगढी। कैलालीको जानकी गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमबाट अध्यक्षमा निर्वाचित प्रदीप चौधरीले आफ्नो पहिलो एजेण्डा राज्यको सीमांकनको लागि दबाब सिर्जना गर्नु रहेको बताएका छन्।

थारूवान

कैलालीको गौरीगांगा नगरपालिकाका एमालेले जितेको छ । एमालेका भीमबहादुर देउवा ५८९१ मत ल्याएर मेयरमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका देवीदत्त कँडेले ५८३० मत ल्याए । जम्मा ६१ मतान्तरले एमालले जितेको हो । कांग्रेसका दिनेश जोशीले ५२९२ मत ल्याए ।

थारूवान

रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस विजयी भएको छ । गापाको अध्यक्षमा ध्रुव नारायण चौधरीले २८१६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामअधारे अहिरेले २२५३ मत प्राप्त गरेका छन् ।

थारूवान

बर्दियाको मधुवन नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा गणेश क्षेत्री र उपाध्यक्षमा शोभारानी थारु विजयी भएका हुन् । अध्यक्षमा निर्वाचित क्षेत्रीले ८ हजार ४३१ मत पाएका छन् । उनले एमालेका उम्मेदवार दुर्गा बहादुर ओलीलाई २ हजार ५ सय ८ मत अन्तरले हराए । ओलीको पक्षमा ५ हजार...

थारूवान

बारबर्दिया बारबर्दिया नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा माओवादी उम्मेदवार दुर्गाबहादुर थारु ‘कबिर’ निर्वाचित भएका छन् । विजयी दुर्गाबहादुरले २ हजार ३ सय ९७ मत अन्तरले एमाले उम्मेदवार रामबहादुर चौधरीलाई हराएका छन् ।

थारूवान

कपिलवस्तुको विजयनगर गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा गोपालबहादुर थापा र उपाध्यक्षमा लक्ष्मी कुमारी चौधरी विजयी भएका हुन् । थापाले ३ हजार ५१२ र चौधरीले ३ हजार १६१ मत पाएको निर्वाचन अधिकृत थानेश्वर घिमिरेले जानकारी दिए । विजयनगरमा दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवारहरु रहे । स्वतन्त्र उम्मेदवार जानकी प्रसाद...

थारूवान

दाङको दंगीशरण गाउँपालिका अध्यक्षमा एमालेका भागीराम चौधरी ३ हजार १ सय ६१ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकी पिमाकुमारी वली खड्का ३०६७ मत ल्याएर विजयी भएकी छिन् । अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका यज्ञनारायण आचार्यले २ हजार ८ सय ४१ र उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी एमालेकी सीमा न्यौपानेले २ हजार...

थारूवान

विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम लोकतान्त्रिकले विजयी सुरुवात गरेको छ । नवलपरासीको सरावल गाउँपालिकामा जित दर्ता गराउँदै उसले विजयी सुरुवात गरेको हो।

थारूवान

बाँकेको डुडुवा गाउँपालिका प्रमुखमा नेपाली कांग्रेका नरेन्द्र चौधरी विजयी भएका छन्। चौधरीले ४६९१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका विजय बहादुर यादवले ४ हजार १ सय ९२ मत ल्याएका थिए।

थारूवान
1 59 60 61 62 63 131