2
मधेसी मोर्चा झनै कठोर, आन्दोलन घोषणा
सरकारले मंगलबार संसद् सचिवालयमा दर्ता गरेको संविधान संशोधनको नयाँ प्रस्तावलाई मधेसी मोर्चाले अस्वीकार गरेको छ। साथै मोर्चाले स्थानीय तहको चुनाव बहिष्कार गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। सरकारसँग यसअघि भएका समझदारी र सहमतिविपरीत संशोधन प्रस्ताव दर्ता गरिएको भन्दै मोर्चाले अस्वीकार गरेको हो। संशोधन प्रस्तावले सीमांकनलगायत मुद्दा सम्बोधन नगरेको आरोप मोर्चाको...
थारूवानकृष्णराज सर्वहारी। ८ मंसिर ०५८ को राति दाङ सदरमुकाम घोराहीमा माओवादीले आक्रमण गर्दा भगवतीप्रसाद गुल्मका प्रमुख (सेनानी) नरेश उप्रेतीसहित १४ सैनिक मारिए । घटनामा जिल्ला प्रहरीका नौ सुरक्षाकर्मीको ज्यान गयो । तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काले उक्त भीडन्तमा ७० माओवादी मारिएको दाबी गरे । तर, माओवादीले आफ्ना एक दर्जनभन्दा बढी कार्यकर्ता नमारिएको बतायो ।...
थारूवानथरुहट तराई पार्टी नेपालका सांसद डा. गोपाल दहितले सरकारले स्थानीय तहको निर्वाचनको नाममा नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन्। व्यवस्थापिका संसदमा सोमबार सम्बोधन गर्दै सांसद दहितले सरकारले स्थानीय तहको निर्वाचन हुन नसक्ने थाहा पाउँदापाउँदै पनि निर्वाचन गर्ने ढोल पिटिरहेको बताए। ‘मन नलागी लगानी खाएको खानाले कब्जियत हुन्छ। हुनैनसक्ने स्थानीय...
थारूवानकांग्रेस सभापति शेरबहादुर देउवाले मधेसलाई छाडेर देश नबन्ने बताउँदै देश निर्माणमा सबै जातजाति र भाषाभाषीलाई एकजुट हुन आग्रह गरेका छन् । कैलालीको अत्तरियाबाट कांग्रेसले आइतबार सुरु गरेको देशव्यापी चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले प्रतिपक्षी दल एमाले हिमाल, पहाड र मधेसमा झगडा चर्काउने षड्यन्त्रमा लागेको आरोप लगाए ।
थारूवानसन्तोष दहित/दाङ। १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दाङमा उपमहानगरपालिकाको मेयरदेखि गाउँपालिकाको अध्यक्ष पदमा दर्जनभन्दा बढी थारु नेताहरुको चर्चा हु नथालेको छ। थारु बहुल्य रहेको गाउँपालिका, नगरपालिकामा थारु नेताहरुको नाम आउनु स्भाविक भएको नेताहरुले बताउँछन्। दाङको कुल जनसंख्याको ३३ प्रतिशत थारु समुदायको बसोबास छ। त्यसैले पनि...
थारूवानथरुहट तराई पार्टी नेपालले पार्टीको विधान र पार्टीले उठाउँदै आएका माग मुद्दा मिल्ने पार्टीसँग एकीकरणमा जाने निर्णय गरेको छ। राजधानीमा आयोजित केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो। पार्टी एकीकरणका लागि समितिले वरिष्ठ नेता एवं सांसद डा. गोपाल दहितको नेतृत्वमा पाँच सदस्यीय वार्ता तथा सम्बाद कार्यदल बनाएको छ।
थारूवानस्थानीय तहको चुनावप्रति थारु मतदाता उत्साहित भएका छन् । थरुहट तथा मधेस केन्द्रीत पार्टीका नेताहरुले संविधान संशोधन गरेर सबै पक्षलाई चुनावमा आउने वातावरण सृजना गर्नुपर्ने माग गरिरहँदा थारुबस्तीका मतदाताले चुनावप्रति उत्साहित भएका हुन् । विभिन्न दलका चुनावी गतिविधिहरु बस्तीमा सुरु भएसँगै त्यहाँका मतदाता थप उत्साहित भएका छन् ।
थारूवान१९ वर्षपछि हुन लागेको स्थानीय निकाय निर्वाचनमा सुनसरीका चार नगरपालिकाबाट उम्मेदवार बन्नका लागि दलभित्रै तीव्र प्रतिस्पर्धा सुरु भएको छ। कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलगायत दलबाट मेयर र उपमेयरमा उम्मेदवार हुने आकांक्षीको सूची लामै भएपछि तीव्र प्रतिस्पर्धा सुरु भएको हो।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश