2
थरुहट तराई पार्टीको भातृ संगठनहरुको महाधिवेशन कपिलवस्तुमा हुँदै
थरुहट तराई पार्टी नेपालको विभिन्न भातृ संगठनहरुको संयुक्त महाधिवेशन शनिबार कपिलवस्तुको बरकुलपुरमा हुने भएको छ। दुई दिने महाधिवेशनको पहिलो दिन शनिबार अध्यक्ष भानुराम थारुको प्रमुख आतिथ्यमा उद्घा टन सत्र हुने सो पार्टीले जनाएको छ।
थारूवानमधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेको बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘निर्धारित समयभित्रै तिन वटै तहको निर्वाचन गर्न सक्नुपर्छ।’ उनले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन अझैसम्म टुङ्गो नलागेको र समय पनि कम रहेकाले गाउँपालिका र नगरपालिकाको निर्वाचन पुरानै संरचनामा...
थारूवानमधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री पुष्पकमल दाहालजस्तो निरीह प्रधानमन्त्री आफूले नेपालमा कहिल्यै नदेखेको बताएका छन् । अघिल्लो साता भएको शीर्ष नेताहरुको एउटा अनौपचारिक जमघटमा गच्छदारले प्रधानमन्त्री प्रचण्डसँग तीव्र आक्रोश पोखे । आफूले केपी ओली र शेरबहादुर देउवालाई पनि प्रधानमन्त्रीका रुपमा भोगेको भन्दै गच्छदारले प्रचण्डलाई कुनै पनि...
थारूवानपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले थारुलगायत संविधान प्रति असन्तुष्ट सबै समूदाय वा समूहको माग सम्बोधन हुने बताएका छन्। दाङको चखौरामा मंगलबारदेखि सुरु भएको दुईदिने थारु महोत्सवमा बोल्दै मन्त्री महतले पहिचान संरक्षणका लागि चिन्तित थारुको पहिचान नखोसिने बताए। आँफूहरुका माग पूरा हुँदैनन् कि भनेर संविधानप्रति शंका नगर्न थारु समुदायलाई आश्वस्त पारे।
थारूवाननेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपाल-भारत सम्बन्धलाई थप मजबुद बनाउने भन्ने विषयमा चुनौती रहेको बताएका छन्। उनले त्यसतर्फ दुवै पक्षले सोच्नुपर्ने पनि बताए। द्विपक्षीय सम्बन्धमा समय समयमा केही समस्याहरु पैदा हुनु स्वभाविक भएको उल्लेख गर्दै राजदूत रायले भने,‘हामीवीचको सम्बन्धमा केही समस्याहरु आउँछन्, हामीवीच यति निकट सम्बन्ध छ, प्रगाढ...
थारूवानवैदेशिक रोजगारीमा गएका नेपाली कामदारको बीमा सुविधा विस्तार हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज अन्तराष्ट्रिय श्रम बजारमा रहेका नेपालीहरुको बीमा बारे नयाँ घोषणा गर्दै सुविधामा विस्तार गरेका हुन्। सरकारले पहिलो पटक रोजगारीको लागि भारत जाने सबै बालिग नागरिकहरुको अनिवार्य बीमा हुने नयाँ व्यबस्था गरेको छ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश