2

यसकारण अखण्ड सुपू स्वीकार्दैनौं [विचार]

लक्ष्मण थारु। जेल, नेल, यातना, झुठ्ठा बनावटी मुद्धा स्वीकार्दै आन्दोलनकै एक फरक मोर्चामा हामी २५ जना जेलमा छौ। यो पनि आन्दोलनकै मोर्चा हो मात्र भौतिक शरिर कैद छ, तन, मन, सोच, चिन्ता, माया, सम्झना हमेशा हमेशाको यादगार पलहरु तपाईहरु संगै भएको अनुभूत गर्छु, जो सडक सदनको शान्तिपूर्ण थरुहट आन्दोलनमा...

थारूवान

दिल बहादुर चौधरी। अहिले हामी आम नेपाली मानसिक रुपमा बिभाजित छौं। बनावटी नारा जेसुकै होस्, भित्र हाम्रो मन छिया छिया भैसकेको छ। मन फाटिसकेको छ। एक नेपाली अर्को नेपालीसँग तर्सेर बस्ने अबस्था छ। आखिर यस्तो अबस्था किन आयो? कसले सिउने हो हाम्रो मनलाई? अहिलेसम्म प्रश्न अनुत्तरित छ।

थारूवान

सन्तोष दहित/दाङ। ग्रामीण महिला उत्थान केन्द्रको केन्द्रीय अध्यक्षमा पुनः आशमानी चौधरी चयन भएकी छन्। शनिबार दाङको घोराहीमा भएको २२औं साधारण सभा तथा १० अधिवेशनबाट चौधरी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन्। त्यसैगरी केन्द्रको उपाध्यक्षमा कमला चौधरी, सचिवमा सरिता चौधरी, सहसचिवमा मीना गिरी, कोषाध्यक्षमा मीरा चौधरी, सदस्यमा बसन्ता पुन र...

थारूवान

चन्द्रप्रसाद चाैधरी। पत्रकार किशोर चौधरीजीको लेख पढेर मलाई लेख्नैपर्ने बाध्यता बनायो। माघी महोत्सवलाई लिएर बारम्बार थारु विद्यार्थी समाज र मलाईसमेत मुछिएर पत्रकार महोदयले लेख लेखेको पाइयो। उहाँले कतिपय कुराहरु बुझेर हो वा मिस गाइड भएर तथ्यपरक लेख प्रस्तुत गर्न सक्नुभएको छैन। त्यसैको जुन सत्य कुरा हो त्यो उहाँलाई जानकारी...

थारूवान

संयुक्त राष्ट्र संघीय आदिवासी जनजाति स्थायी मञ्चका विज्ञ फुलमान चौधरीले नेपाल पक्षराष्ट्र भइ गरेका विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु अब समीक्षा गर्नुपर्ने बताएका छन् ।  युएनडीपी र आइएलओ १६९ आदिवासी आदिवासी जनजातिका सबालहरुलाई सम्वोधन गर्ने सन्धि सम्झौताहरु हुन् ।

थारूवान

अविनाश चौधरी/धनगढी। थारु समुदायको हकहित संरक्षण र सम्बद्र्धन तथा सशक्तीकरण गर्नका लागि संविधानमा व्यवस्था भएको थारु आयोग अधिकारयुक्त हुनु पर्नेमा यहाँका अगुवा तथा बुद्धिजिवीहरुले जोड दिएका छन् । व्यवस्थापिका संसद अन्तर्गतको सामाजिक न्याय तथा मानव अधिकार समितिले शनिवार धनगढीमा आयोजना गरेको प्रस्तावित थारु आयोग सम्बन्धी विधेयकमाथि छलफल कार्यक्रममा उनीहरुले यस्तो...

थारूवान

लक्ष्मण थारु। बनावटी झुठा मुद्दामा जेल बसाई १६ महिना पुग्दैछ। दैनिक दर्जनभन्दा बढी भेट्न आउँछन्। दर्जनौँ नेता र साथीहरुको खबर, सन्देश भेट्न आउनेहरुबाट पाउँदैछौं। अचेल सबैले सोध्ने गरेका छन्। किन राजीनामा दिनुभो? अब कुन पार्टीमा प्रवेश गर्ने? गच्छदारसँग के मिलेन? के सोचेर राजीनामा गर्नु ? कहिले छुट्ने हो?

थारूवान

थारु पत्रकार सङ्घ बर्दियाले थारु समुदायको समग्र विकासमा योगदान पुर्याउने व्यक्ति तथा निकायलाई थप हौसल्ला प्रदान गर्ने उद्देश्यले थारु पत्रकार अक्षयकोष स्थापना गरेको छ । थारु भाषा साहित्य, कला र संस्कृतिका र अधिकारका लागि कलम चलाउन प्रेरित गर्न रु ५० हजारको उक्त कोष स्थापना गरेको सो अवसरबाट उनीहरुको क्षमता विकास...

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सीमांकन विवाद समाधान गर्न आठौं प्रदेशमा जान सकिने विकल्प अघि सारेको छ। प्रदेश विवाद मिलाउन झापा, मोरङ, सुनसरीलाई २ नम्बर प्रदेशमा राख्नुपर्ने, त्यो हुन नसके झापा, मोरङ, सुनसरी, सिराह, सप्तरी र उदयपुरलाई मिलाएर आठौं प्रदेश बनाउनुपर्ने निष्कर्ष पार्टीले निकालेको छ।

थारूवान

सुशील चौधरी भुरभुरा रहर थारु नाटक पुस १५ देखि २३ गतेसम्म सर्वनाम थियटर, कालिकास्थानमा बेलुकी साढे चारबजेदेखि मञ्चित हुन गइरहेको छ। विगत तीन दसकदेखि थारु भाषामा नाटक लेखन तथा मञ्चन गर्दै आएकोमा यसपटक राजधानी केन्द्रीत नाटक घरहरु माथारु भाषाका नाटक मञ्चन गरेर नेपाली थारु भाषा तथा संस्कृतिको उन्नयनका लागि...

थारूवान
1 85 86 87 88 89 131