2
थाकसको विद्यार्थी सभा गठन, विद्यार्थी समाजले डाक्यो सचिवालय बैठक
थारु कल्याणकारिणी सभा (थाकस)ले थारु विद्यार्थी सभा गठन गरेको छ। राजधानीमा आयोजित प्रथम भेलाले संजय चौधरीको संयोजकत्वमा ४३ सदस्यीय कार्यसमिति बनाएको हो। सभाको प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो। कार्यसमितिमा अधिकांश सदस्यहरु थारु विद्यार्थी समाजका रहेका छन्। विद्यार्थी समाजले विवाद मिलाउन भन्दै उपत्यका कमिटी...
थारूवानमधेसी मोर्चासहितको संघीय गठबन्धनले प्रमुख प्रतिपक्षी दल एमालेविरुद्ध फेरि वक्तव्य प्रकाशित गरेको छ । बिहीबार संघीय समाजवादी फोरम मूख्यालयमा गठबन्धन बैठकपछि संयोजक उपेन्द्र यादवले जारी गरेको वक्तव्यको पहिलो बुँदामा भनिएको छ, ‘संविधान संशोधन विरोधको नाममा एमालेले दिएको नश्लीय अभिव्यक्ति मुलुकमा जातीय सामाजिक सहिष्णुता भड्काउने र मुलुकलाई विभाजन गर्नेतर्फ उन्मूख...
थारूवानपूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकलाई अस्थिरता र अराजकताको आगोले जलाइरहेको भन्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव भेट्ने कार्य असैह्य भएको बताएका छन्। बुधबार साँझ एक विज्ञप्ति जारी गरी पूर्व राजा शाहले नेपालीबीच सामाजिक सद्भाव मेट्ने, तराई, पहाड र हिमालमाझको ऐक्य भाव तोड्ने भगीरथ प्रयत्न भइरहेको भन्दै ती कार्य क्रान्तिकारी, परिवर्तनकारी...
थारूवानकिशोर चौधरी। गत शनिबार थारु समुदायमा निकै लोकप्रिय अनलाइन समाचार पोर्टल ‘थारुवान डटकम’मा ‘माघीको नाममा फट्दैछन् थारु समुदाय’ नामक लेख लेखेको थिएँ। मेरो लेखमा या मलाई व्यक्तिगत रुपमा थारु विद्यार्थी समाजका कोषाध्यक्ष सीताराम चौधरीज्यूले देख्नुभएको पूर्वाग्रही चस्मा र लगाएको आरोपलाई खण्डन गर्दै प्रष्ट्याउन जमर्को गर्दैछु । सर्वप्रथम त धन्यवाद...
थारूवानलखन चौधरी/धनगढी। थरुहट नेता लक्ष्मण थारुले विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) पार्टीबाट राजीनामा दिएका छन्। फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यसमेत रहेका नेता थारुले आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। टीकापुर घटना घटाएको अभियोगमा १६ महिनादेखि जेल जीवन बिताउँदै आएका उनी स्वतन्त्ररुपमा जीवनयापन...
थारूवानसीताराम चौधरी। किशोर चौधरीले थारुवान डटकममा माघीको नाममा थारु समुदाय फुटुदै शीर्षकको लेख पढ्न पाइयो । थारु समुदायमा फुट हुनुहुँदैन भन्ने उहाँको चिन्ता चासोप्रति म सहमत छु तर लेखक पत्रकार महोदयले थारु कल्याणकारिणी सभालाई पृष्ठपोषण गर्दै थारु विद्यार्थी समाजप्रति पूर्वाग्रही ढंगबाट लेखेको लेख पढ्दा मेरो मनले उनको विचारप्रति पटक्कै...
थारूवानजंग्रार साहित्यिक बखेरीको पाँचौ वार्षिक उत्सवमा पाँच जना साहित्यकार सम्मानित भएका छन्। सोही अवसरमा साहित्य र गीत विधामा महत्वपूर्ण योगदान गरेबापत ४ जना स्रष्टाहरु पुरस्कृत भएका छन्। सम्मानित हुनेहरुमा बरिष्ठ साहित्यकार कृष्णराज सर्वहारी, लेखक तथा गायककार सुशील चौधरी, लेखिका बालिका चौधरी, गायक दर्पण कुसुम्या व रेडियोकर्मी सेभेन्द्र कुसुम्या छन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश