3
सडक दुर्घटनामा लक्ष्मण चौधरीको मृत्यु
दाङमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी एक बालकसहित दुईजनाको मृत्यु भएको छ । घर नजिकै खेल्ने क्रममा सडकबाट करिब ४० फिट तल खसेर शान्तिनगर गाविस–४ चिराघाटका ६ वर्षका बालक विकास विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले बताए ।
थारूवानप्रमुख प्रतिपक्षी नेकपा एमालेले व्यवस्थापिका संसद्मा शक्तिशाली मानिने सार्वजनिक लेखा समितिको सभापति आफ्नो पार्टीले पाउने भएसँगै केही प्रभावशाली सांसद्को संसदीय समिति हेरफेर गरेको छ । एमालेले विष्णु पौडेल र आनन्दराज पोखरेललाई लेखा समितिमा पठाएको छ। अघिल्लो सरकारमा मन्त्री हुनु पहिले पौडेल वातावरण संरक्षण समिति तथा पोखरेल जलस्रोत तथा कृषि...
थारूवानअसन्तुष्ट पक्षका माग सम्बोधन गर्न गरिने संविधान संशोधनमा भारतले सघाउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा दिल्ली भ्रमणमा रहेका उपप्रधानमन्त्री विमलेन्द्र निधिसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान संशोधनमार्फत यसमा रहेका असन्तुष्टि सम्बोधनमा सहयोग गर्ने वचन दिएका हुन्।
थारूवानजताततै खाल्टैखाल्टो तथा सडकमा पानी पर्नासाथ आवतजावत गर्न नसक्ने गर्मीमा धुलैधुलोले छोपिनु परेपछि चालकदेखि यात्रुलाई यहाँ सास्ती हुने गरेको छ । वर्षयाम सुरु भएपछि गुलरिया भुरीगाउँ र कोठियाघाट हुलाकी सडकखण्डको यातायात सेवा नराम्ररी प्रभावित हुने गरेको छ । जताततै खाडल र हिलो हुने भएपछि आवतजावतमा कठिनाइ भएको सानोश्रीका रिपु गुरुङले...
थारूवानको टोलीले नापी कार्यालय चावहिलका नापी सर्वेक्षक शम्भुप्रसाद चौधरीलाई सेवाग्राहीसँग रु तीन लाख घुस लिँदालिँदै मंगलबार पक्राउ गरेको छ । काठमाडौ बुढानीलकण्ठ नगरपालिका–७ मा पर्ने एक रोपनी ११ आना जग्गाको हाल साविक गर्ने कार्यका लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरी एवम् सूचनाको आधारमा आयोगबाट खटिएको टोलीले सर्वेक्षक...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश