3
मोटरसाइकल दुर्घटनामा सप्तरीका हरि चौधरीको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्यानपुरस्थित विसनपुर चोकमा मोटरसाइकल दुर्घटनमा परी आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कल्यानपुर गाविस–८ निवासी हरि चौधरी रहेको प्रहरीले जनाएको छ। ३५ वर्षीय चौधरीको भारतस्थित सिलिगुढीको पारामाउन्ट अस्पतालमा उपचारको क्रममा आज बिहान मृृत्यु भएको इलाका प्रहरी कार्यालय कल्यानपुरले जनाएको छ।
थारूवानसर्वोच्च अदालतले गढीमाई मेलाका नाममा पशुबलि जस्तो क्रुर व्यवहार रोक्नका लागि सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सरकारले एउटा समिति बनाएर गढीमाई मेलामा हुने क्रुर व्यवहार रोक्नका लागि उचित काम गर्न निर्देशनात्मक आदेश दिएका अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए।
थारूवानअविनाश चौधरी/धनगढी। सरकारी सेवा सुविधा उपलब्ध नभएपछि कैलालीको पवेरा–६ बैजपुरमा रहेको श्री सर्वोदय प्राथमिक विद्यालयको अवस्था दयनीय भएको छ । चरम आर्थिक अभावका कारण विद्यालय सङ्कटमा परेको हो । यसअघि समुदायको सहयोगबाट सञ्चालन हुँदै आएको विद्यालयले अब सहयोगको त्यो बाटो पनि गुमाएको छ । सो क्षेत्रका स्थानीयले गर्दै आएको...
थारूवानलामो समयदेखि विभिन्न गैरसरकारी संस्थामार्फत गरिबी न्यूनीकरण गरी अर्थिक समृद्धिको पक्षमा अभियान चलाउदै आएकी अभियन्ता जानकी चौधरीको आइतबार राति निधन भएको छ । हाल नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीको अध्यक्ष, सिएसएसडि र लुथरन विश्व फेडेरेसनका पूर्व कर्मचारी, सिर्जनशिल समाजको सिर्जना (सिसिएस) कैलालीको कार्यसमिति सदस्यसमेत रहेकी चौधरीको निधन...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश