3
विश्व विजेता जर्मनीलाई पराजित गर्दै फ्रान्स फाइनलमा
एन्टोइन ग्रिजम्यान चम्किएपछि विश्वबिजेता जर्मनीलाई हराउँदै आयोजक फ्रान्स जारी युरोकप फुटबलको फाइनलमा प्रबेश गरेको छ । मार्सेलीमा भएको खेलमा जर्मनीलाई २-० गोलले पराजित गर्दै घरेलु टोली फ्रान्सले आइतबार पोर्चुगलसँगको उपाधि भीडण्त पक्का गरेको हो । फ्रान्सका लागि दुवै गोल एथ्लेटिको मडि्रडका सुपरस्टार एन्टाेइन ग्रिजम्यानले गरेका थिए ।
थारूवानअरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन बिहीबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइँदैछन् । खुसीपूर्वक शरीरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन आज बेलुकी चन्द्रमा देखिएपछि भोलि...
थारूवानधनगढीबाट गोरखापत्र दैनिकमा कार्यरत पत्रकार अविनाश चौधरीले खिचेको खेलको फोटो नेपालगञ्ज फोटो फेष्टिभलमा पुरस्कृत भएको छ। २०७१ मा धनगढीमा आयोजित द डिभोटी एसपीए कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा चौधरीले खिचेको फोटो रामदूत खेल विधामा उत्कृष्ट भइ पुरस्कृत भएको हो। खेल फोटोग्राफीमा रुचि राख्ने चौधरीले आफूले खिचेको फोटो उत्कृष्ट भएकोमा...
थारूवानपछिल्लो समय पार्श्व गायनमा व्यस्त संगीतकार विकास चौधरीले निःशुल्क संगीत शिक्षा दिएका छन् । उनले आफ्नै शान्ति इन्टरटेन्मेन्ट संगीत पाठशालामार्फत ५८ जना विद्यार्थीलाई तीनमहिने संगीत शिक्षा प्रदान गरेका हुन् । बुधवार धान दिवसको अवसर पारेर काठमाडौँ, पुतलीसडकस्थित आफ्नो कार्यालयमै उनले सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र वितरण गरे । ‘पारिवारिक अवस्था कमजोर...
थारूवानअघिल्लो महिना १० कम्युनिस्ट घटकसँग एकतापछि बनेको नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति, पोलिटब्युरो तथा सचिवालय विस्तार गरेको छ। पार्टी मुख्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पम्फा भुसालले १ हजार ९९ केन्द्रीय समितिलाई १४ सय ९९ मा पुर्याइएको जानकारी दिइन्। त्यस्तै पोलिटब्युरोलाई २ सय ५५ बाट २ सय ९९ पुर्याइएको...
थारूवाननारायण ढुङ्गाना/बबई। बर्दिया राष्ट्रिय निकुञ्जका गेम स्काउट राजेश राम एन्टिना ठड्याउँदै हात्तीमा बसेर रेडियो सेट नियाल्दै हुनुहुन्छ । उहाँको दैनिकी गैंडा कहाँ पुग्यो भनेर बर्दियाको बबई उपत्यकामा यसैगरी घुम्नु हो । ‘उ ल हेर्नुस् ! रेडियो सेटमा गैंडा नजिकै देखियो’ राम हौसिंदै रेडियो सेटको सङ्केत देखाउनुहुन्छ ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश