3
सरकारी कर्मचारीलाई खुसीको खबर, तलब २५ प्रतिशत बढ्ने
सरकारले निजामति कर्मचारीहरुको तलबमा २५ प्रतिशत बृद्धि गरेको छ । बजेटमा यसको घोषणा गरिएको हो । साथै योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था गरिने भएको छ ।
थारूवानसरकारले आगामी आर्थिक वर्ष २०७३/७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट तयार पारेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार ४ बजे व्यवस्थापिका संसदमार्फत बजेट सार्वजनिक गर्दैछन्। सरकारले ल्याउन लागेको यो बजेट चालु वर्षको भन्दा २ खर्ब २९ अर्ब रुपैयाँले बढी हो। पैसा खर्च गर्न नसकेर आलोचना खेपिरहेको...
थारूवानसंघीय गठवन्धनले वार्ताको आहृवानसहित आफ्नो नाममा पत्र नआएसम्म सरकारसँग वार्तामा नबस्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मात्र वार्ताको आहृवानसहित मधेसी मोर्चालाई पत्र लेखेका थिए । प्रधानमन्त्रीको पत्रलाई लिएर मधेसी मोर्चाका नेताहरुको फरक-फरक धारणा आएपछि शुक्रबार गठवन्धनको बैठक बसेको छ ।
थारूवानवीरगन्जको प्रतिष्ठित औद्योगिक घाराना केडिया समूहका एकजना उद्योगी सुरेश केडिया अपहरणमा परेका छन्। सुरेशका चालकलाई गोली हानेर उनलाई अपहरण गरिएको हो। प्रहरीका अनुसार बिहीबार साँझ करिब साढे ६ बजे बाराको बरियारपुरभन्दा पश्चिम पसाहा नदी नजिक घट्ना भएको हो। अपहरणकारीको गोली प्रहारबाट वीरगन्ज उपमाहानगरपालिका–२२ बिन्दवासनी घर भएका चालक श्यामउमेश प्रसाद...
थारूवानसदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीय गठबन्धनले काठमाडौंमा गरिरहेको आन्दोलन ट्रेलर मात्र भएको बताएका छन् । भैरहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले भने, ‘फिल्म त अझै बाँकी छ ।’ यदि सरकारले आफुहरुको माग सम्बोधन नगरे कठोर आन्दोलन गनेए उनको चेतावनी थियो । काठमाडौंबाट खाली हात नफर्केने भन्दै...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश