3
तल्सी प्रसाद चौधरी : थारू पहिरन र संस्कृतिका संरक्षक
कमल चौधरी/बुटवल। रूपन्देहीको शुद्धोधन गाउँपालिका–७ मा बाबा रोगी थारू र आमा सोहारती थारूको कोखबाट वि.सं. २०२० साल भदौ १८ गते जन्मेका हुन्, तुल्सी चौधरी । जिल्लामा छुट्टै पहिचान बनाइसकेका उनी वि.सं. २०५० सालदेखि नेकपा एमालेको जिल्ला कमिटी सदस्य रही राजनीति गर्दै आएका छन् । सानैदेखि मेहनतमा विश्वास गर्ने उनी...
थारूवाननेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचेतक शान्ता चौधरीले कमलरीको लागि बजेट विनियोजन नगरेको भन्दै आपत्ति जनाएकी छन्। उनले नीति तथा कार्यक्रम तथा बजेट कुनैमा पनि कमलरीका लागि कुनै बजेट विनियोजन नगरेको भन्दै आपत्ति जनाएकी हुन्। आफू पनि धेरै वर्ष कमलरीजस्तो दासत्व जीवन विताएको सभामुखलाई जानकारी गराउँदै उनीहरुको लागि बजेट छुट्याउन...
थारूवानलामो समय कमलरी मुक्ति अभियानमा सक्रिय नेपाली चेली उर्मिला चौधरी ‘फ्रिडम फोरम फियर अवार्ड २०१८’बाट सम्मानित भएकी छिन् । उर्मिलाले कमलरी प्रथा उन्मूलनमा पु-याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । यसअघि सो अवार्ड विश्वप्रसिद्ध व्यक्तित्व नेल्सन मन्डेला, एन्जिला मार्केल, हुसेन इब्राहिम सलेह, ग्रहेथ जोह्न इभाइन, आङसाङ...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश