3

भोलेबाबालाई ५ वर्ष कैद सजाय, राधा चौधरीले भनिन्, ‘अदालतले अन्याय गर्‍यो’

भोले बाबा बनेर युवतीहरुलाई यातना दिने कैलाली घोडाघोडी नगरपालिका–५, देउकलियाका रामबहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले पाँच वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासमा बिहीवार कैलाली जिल्ला अदालतले उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद र एक लाख रुपिया जरिवानाको फैसला गरेको हो ।

थारूवान

पश्चिम नेपालका थारू समुदायमध्ये करिब १२ प्रतिशत सिकलसेल एनिमियापीडित रहेको एउटा अनुसन्धानको प्रारम्भिक नतिजाले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अनुसन्धानक्रममा सिकलसेल मात्र नभएर ६.१ प्रतिशतमा बिटा थालेसेमियासमेत रहेको देखिएको छ ।

थारूवान

थारु पत्रकार संघ चितवन शाखाको वार्षिक कार्ययोजना निर्माण कार्यशाला आज रत्ननगरस्थित रेडियो चितवनको बैठक कक्षमा सम्पन्न भएको छ । वार्षिक कार्ययोजनामा पत्रकारिता तालिम तथा निबन्ध लेखन प्रतियोगिता, कथा लेखन तालिम तथा प्रतियोगिता, उदघोषण तालिम तथा वक्तृत्वकला प्रतियोगिता, समय सान्दर्भिक बहस कार्यक्रम, थारु कलासंस्कृति संरक्षण तथा खोजमूलक कार्यक्रम साथै बुलेटिन...

थारूवान

कृष्णराज सर्वहारी। चैतको उखरमाउलो गर्मी। काठमाडौंबाट गुडेको गाडीले कोहलपुर चोकमा ओरालिदिएपछि ज्यान गर्मीले पाक्न थाल्यो। जानुपर्ने गन्तव्य बर्दियाको बाँसगढी। कोहलपुर चोकमा निकै बेरको पर्खाइपछि बाँसगढीका लागि लोकल जिप आइपुग्यो।

थारूवान

बुनु थारु।काठमाडौं। नवलपरासीको अमलटारीस्थित शेरगञ्जमा कपाल काट्ने ठाउँ खोज्दै जाँदा भेटियो, ‘भूपू सैनिक हेयर कटिङ सैलुन।’ सडक छेवैको सैलुन चलाइरहेका थिए भीमबहादुर मर्दनिया (थारू)।

थारूवान

संघीय समाजवादी फोरम नेपालका दुई मन्त्रीले राष्ट्रपति निवासमा पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले फोरम अध्यक्ष उपेन्द्र यादव र इश्तियाक राईलार्इ पद तथा गोपनियताको शपथग्रहण गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता केशवप्रसाद घिमिरेले जनाएका हुन्।

थारूवान

कमल चौधरी/बुटवल। जैविक विविधता र संस्कृतिक रुपले भरिपूर्ण छ अमलटारी । चितवन राष्ट्रिय निकुञ्ज भित्रैपर्ने अमलटारी नवलपरासी जिल्लाको कावासोती नगरपालिका–१५ बाघखोरमा पर्छ । जुन प्रदेश नं. ५ को राजधानी रुपन्देहीदेखि ६१ किलोमिटर पूर्वतर्फ डण्डा बजार आउँछ । डण्डाबाट ७ किलोमिटर दक्षिण पूर्व गएपछि अमलटारी पुग्न सकिन्छ । जहाँ पर्यटक...

थारूवान

संघीय सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। विवरणअनुसार उनको नाममा कुनै पनि घरजग्गा नरहेको देखाएको छ। मन्त्री चौधरीले सुन दुई तोला र चाँदी ५५ तोला देखाएको छ।

थारूवान

सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । बजेटको आकार सही भएपछि दुई तिहाई बहुमतको समर्थन पाएको सरकारको बजेटले राजश्वमुखी बजेट ल्याएको छ र ‘इकोनोमिक डिपार्चर’ देखिएको छैन । तर, अर्थविद्हरु भने यो बजेट निकै रणनीतिक रहेको बताएका छन् ।

थारूवान

त्रियुगा नगरपालिकामा चीनको निजी कम्पनीले अर्बौंको लगानी गर्ने भएको छ। चीनको शान्दोङ प्रान्तस्थित जेङसी ग्रुपले नगरपालिकाको बिभिन्न क्षेत्रमा लगानी गर्ने गरी सोमबार गरेको सम्झौतापत्रमा सुरु चरणमा ३ खर्ब लगानी गर्ने दुई पक्षबीच हस्ताक्षर भएको छ।

थारूवान
1 31 32 33 34 35 119