3
विप्लव कार्यकर्ता राजकुमार चौधरीसहित दुई पक्राउ
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विक्रान्त भनिने कृष्ण देउवा र राजकुमार चौधरी रहेका छन् । अलग अलग स्थानबाट पक्राउ परेका देउवा र चौधरी एउटै आपराधिक कार्यमा संलग्न रहेको प्रहरीको दाबी छ ।
थारूवानथारु विद्यार्थी समाजले एक हप्ते उद्घोषण तथा प्रसारण पत्रकारिता आधारभूति तालिम सञ्चालन गर्ने भएको छ । जेठ १२ देखि काठाडमौंस्थित बागबजार कार्यालयमा तालिम सञ्चालन हुने अध्यक्ष चन्द्रप्रसाद चौधरीले जानकारी दिए । तालिममा सहभागी हुने विद्यार्थीहरुलाई केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आह्वान गरिएको छ । थारु विद्यार्थीहरुलाई पत्रकारिता पेसातिर आकर्षित गर्न...
थारूवानदिलबहादुर चाैधरी। संविधान देशको मूल कानुन हो, जसले राज्य, देश चल्छ, जसमा देशको शासन ब्यवस्था, सरकार, संसद, न्याय र संवैधानिक निकायलाई मार्ग निर्देश गरिएको हुन्छ, जसको आधारमा सबै कानुन बन्छ । अर्थात संविधान देशको मातृ कानुन हो, जुन मातृ कानुनले सबैको हक अधिकारलाई समेटेको हुन्छ, जसमा सबैको अपनत्व हुन्छ...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश