3

यस्तो छ १०३ बुँदे नीति तथा कार्यक्रम (पूर्ण पाठ)

सरकारले आगामी आर्थिक वर्षका लागि १०३ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा जनताको सेवा, सुरक्षा, समृद्धि र सुखका लागि जनताले बनाएको वर्तमान सरकारबाट राष्ट्रले ठूलो अपेक्षा गरेको भन्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

थारूवान

कृषि ,भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले मुलुकलार्य तरकारी ,फलफुलमा आत्मनिर्भर बनाउने कार्ययोजना सरकारले अगाडि बढाने बताउएकी छन्।

थारूवान

आरएन चौधरी/मलेसिया मलेसियामा हुने सांगीतिक कार्यक्रममा थारु मोडेल सुनिता दहित सहभागी हुने भएकी छन् । मलेसियाका मलायुबासीको पर्व हरिरायाको अवसरमा हुने कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा हुँदैछ ।

थारूवान

संवैधानिक परिषद्ले पूर्णता पाएको दुई महिना बितिसक्दा पनि बैठक बस्न नसक्दा महत्वपूर्ण काम रोकिएका छन्। प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद् बैठक बस्न नसक्दा संवैधानिक आयोगका प्रमुखदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीशसम्मको नियुक्ति रोकिएको छ।

थारूवान

थारु विद्यार्थी समाजले रेशम चौधरीको रिहाई माग गर्दै प्रतिनिधिसभा सदस्यको प्रमाण पत्र उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । काठमाडौंमा बसेको समाजको तेस्रो केन्द्रीय कार्यसमिति बैठकले निर्दोष रेशम चौधरी तत्काल रिहाइ गर्नुपर्ने माग गरेका हुन् ।

थारूवान

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य हुने पक्का भएकाे छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको ४२ जनाको सूचीमा नरुलाल पनि थपिएका हुन् ।

थारूवान

मदन चौधरी/काठमाडौं। कमलरी अभियन्ता उर्मिला चौधरीले अन्तर्राष्ट्रिय अवार्ड पाएकी छन् । नेदरल्यान्ड्सका पूर्वरानी बिट्रिक्स र राजा विलियम एलेक्सन्डरले उर्मिलालाई ‘लउरियट फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित गरेका हुन् ।

थारूवान

इन्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत चेन्नई सुपरकिंग्सविरुद्ध नेपाल युवा खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । दिल्ली डेयरडेभिल्सबाट यसअघि बैंगलोरविरुद्ध डेब्यु गरेका सन्दीपले पहिलो खेलमै विकेल लिएर सनसनी मचाएका थिए । शुक्रबारको खेलमा दिल्ली ३४ रनले विजयी भए ।

थारूवान

कारी महतो/खैरहनी। १७ वर्षकै उमेरमा दुवै मृगौला फेल भएका खैरहनी नगरपालिका वडा नं. १ का लडाई (जीवन) सहनीलाई सोहि वडाका शिवपार्वती महिला समूहले ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) कञ्चनपुरमा नयाँ कार्यसमिति चयन भएको छ । सामेबार सम्पन्न ८औं अधिवेशनबाट मेवाराम चौधरीको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

थारूवान
1 33 34 35 36 37 119