3
पत्रकार ठाकुरसिंह थारु सम्मानित
खाद्य अधिकारको क्षेत्रमा कलम चलाउने नेपालगन्जका कान्तिपुर संवाददाता ठाकुरसिंह थारुलाई सम्मान गरिएको छ । खाद्य दिवसको अवसरमा जिल्ला कृषि विकास कार्यालय, फियान नेपाल लगायतका सरकारी तथा सामाजिक संघ, संस्थाले सामूहिक रुपमा सम्मान गरेका हुन् ।
थारूवानमधेसी, थारु तथा आदिवासी जनजातिको माग सम्बोधन गर्न भन्दै सात प्रदेशको संरचनामा पहिलो पटक संशोधन गरिँदैछ । गत वर्ष असोज ३ गते जारी गरिएको नेपालको संविधानको दोस्रो संशोधनमा प्रदेशको संरचनामा संशोधन गर्न लागिएको हो । संविधानमा उल्लेख भएअनुसारको सात प्रदेशको संरचना कार्यान्वयन नहुँदै संशोधन गर्न लागिएको हो ।
थारूवानकञ्चनपुरको शङ्करपुरमा रहेको बागवानी सामुदायिक वनका उपाध्यक्षसहित आठजना काठ तस्करीको आरोपमा पक्राउ परेका छन् । सालको काँचो रुख कटानी गरी आइतबार राति गोरुगाडामा राख्दै गरेका बेला वनका उपाध्यक्ष दुखत रानासहित सुन्दरलाल चौधरी, जीवन राना, चाइना चौधरी, जीतराम राना, छंगा राना, बेचराम राना र रामु राना पक्राउ परेको इलाका प्रहरी कार्यालय...
थारूवानदुष्यन्त चौधरी/बारा। हिन्दूहरूको तेस्रो महान चाडपर्व छठको अवसरमा गाविस नरही वडा नम्बर २ अौनियाद्वारा अायोजित गाउँ स्तरीय हाजिरी जवाफ प्रतियोगितामा अौनिया प्रथम स्थान हासिल गरेका छन् । सोमबार श्री नेपाल राष्ट्रिय देवनारायण गनिया प्राविका परिसरमा गाउँ स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएका छन् । गाविस नरहीका अौँनिया , नरही...
थारूवानडेढ वर्षपछि बिहीबार धनगढीको माहोल एक्कासी तातियो। गत वर्षको टीकापुर घटनापछि शिथिल बनेको धनगढीको माहोल तताउन टीकापुर घटनामा पक्राउ परेका परिवारहरु अग्रपंक्तिमा रहे। उनीहरुलाई साथ दिएका थिए- थरुहट/थारुवान संयुक्त संघर्ष समिति र संघीय गठबन्धन। हुन त थरुहट/थारुवान संयुक्त संघर्ष समिति पनि विलिन अवस्थामा छ। तर कैलाली समिति भने अझै...
थारूवानहिन्दूहरुको महान् पर्व छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत ठाउँमा धुमधामका साथ सुरु भएको छ । छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश