4

सुनवलमा बम विष्फोट हुँदा मीना चौधरी र हेमनारायण चौधरी घाइते

नवलपरासीको सुनवल नगरपालिकामा नेकपा माओवादी केन्द्रले निकालेको र्‍यालीलाई लक्षित गरेर अज्ञात समूहले बम बिस्फोट गराउँदा चालकसहित ७ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेलाई लुम्बिनी अञ्चल अस्पताल लगिएको प्रहरीले बताएको छ ।

थारूवान

राप्ती–सोनारी गाउँपालिकामा प्रमुख दलहरूले थारू उम्मेदवारलाई प्राथमिकता दिएका छन् । थारू समुदायको बाहुल्य रहेको राप्ती–सोनारीमा नेपाली कांग्रेसबाट ५० वर्षीय लाहुराम थारू, एमालेबाट ४४ वर्षीय तुलसीराम थारू, माओवादी केन्द्रबाट ५० वर्षीय पट्टु थारूले प्रतिस्पर्धा गर्दै छन् ।

थारूवान

राजापुर नगरपालिका ४, संघर्षनगरकी कृष्णीकुमारी थारू पूर्वकमलरी हुन् । उनी ६ वर्षकै उमेरमा कमलरी बसेकी थिइन् । कमलरी छँदै १६ वर्षमा बिहे भयो, कमैया परिवारमै । पति कृष्ण थारू कमैया बसेकै घरमा उनी पनि कमलरी बसिन् । सरकारले कमैया र कमलरी मुक्तिको घोषणा गरेपछि दिन फेरियो । पेट पाल्नैका...

थारूवान

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले टीकापुर घटनामा पक्राउ परेका सबै दोषी नरहेको बताएका छन। स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत बिहीबार टीकापुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले घटनाका समयमा काठमाडौंमा रहेकाहरू दोषी हुन नसक्ने बताए। 

थारूवान

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका वडा नं.६ डेढकिलोमा गएराति खसेको पहिरोले प्रहरीको भ्यान खोलामा खस्दा दुई प्रहरीको मृत्यु भएको छ। घटनास्थलबाट इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ, प्रहरी जवान दीपककुमार मास्केको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

थारूवान

उन्नति चौधरी/धनगढी। जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले २ सय ८७ जना बिरामीलाई सिकलसेल प्रभावितको सिफारिस दिएको बताइएको छ। विश्व सिकलसेल दिवसको अवसरमा सोमबार धनगढीमा सिकलसेल नेपालले आयोजना गरेको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य निरक्षक कैलाश चौधरीले सो तथ्यांक सार्वजनिक गरेका हुन्।

थारूवान

कपिलवस्तुको वाणगंगा नगरपालिकाको गजेहडामा अज्ञात समूहले एक शक्तिशाली बम विस्फोट गराएको छ। वाणगंगा नगरपालिका निर्वाचन अधिकृतको कार्यालय देखि डेढसय मिटर पर गजेहडा चोकमा दिउसो साढे १ बजे बम विस्फोट भएको थियो।

थारूवान

साहित्यकार तथा पत्रकार कृष्णराज सर्वहारीलाई पितृशोक परेको छ। उनको बुबा टीकाराम चौधरीको ६४ वर्षको उमेरमा शुक्रबार निधन भएको हो। २०१० कात्तिक १२ गते हालको लमही नपा–४, छुटकी घुम्ना, देउखुरीमा जन्मनु भएको उनलाई मुटु र दमको समस्या थियो।

थारूवान

विराटनगर महानगरपालिकामा नेकपा (एमाले) र फोरम लोकतान्त्रिकबीच चुनावी तालमेल हुने भएको छ। एमालेले महानगरप्रमुख र लोकतान्त्रिक फोरमले उपप्रमुख पदमा तालमेल गरेका हुन्। एमालेका तर्फबाट मेयरमा विनोद ढकाल र लोकतान्त्रिक फोरमका तर्फबाट उपमयेरमा सुची चौधरीले साझा उम्मदेवारी दिने दुई दलले औपचारिक सहमति गरेका छन् ।

थारूवान

राम दहित/कैलाली। नेपाल लोकतान्त्रिक फोरमले कैलालीमा उम्मेदवार टुंगो लगाएको छ। पार्टीका सअअध्यक्ष भानुराम चौधरीलगायत नेताहरुले कैलालीको १३ तहमध्ये ११ वटामा उम्मेदवारको टुंगो लगाएको हो। असार १४ गते हुने चुनावको लागि पार्टीले धनगढी उपमहानगरपालिकाको मेयरमा प्रेम विसी र उपमेयरमा दुर्गा कुस्मीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

थारूवान
1 31 32 33 34 35 75