4
गंगासागर चौधरीको हत्या र गोलीकाण्डबारे उब्जिएका प्रश्न
कारी महतो/चितवन भरतपुर महानगरपालिका वडा नं. २५ मा जेठ ४ गते राति भएको लुटपाट र गोलीकाण्डमा संलग्न दुई जनाविरुद्ध आज चितवन जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको छ। उक्त घटनामा संलग्न भएको आरोपमा मृतककी आमा सहुनी कुमारी थरुनीले जाहेरी दिएकी हुन्। घटनामा संलग्न भई अपराध गरेको आरोपमा भरतपुर नगरपालिका...
थारूवानराम दहित/धनगढी। राष्ट्रिय जनता पार्टीलद्वारा दुसरा चरणको चुनावलाई असर पार्नेरी आम हड्तालसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार राजपा नेपाल कैलाली जिल्लाका संघीय गठबन्धन संयोजक रामलक्ष्मण ठाकुरको अध्यक्षतामा बसेको बैठकले एक प्रेस विज्ञप्ती निकाली आन्दोलन घोषणा गरको हो । बैठकले आन्दोलनको घोषणा गर्दै जेठ ३१ गते कैलाली जिल्लाका...
थारूवानराष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । असार १४ गते निर्धारित चुनावलाई लक्षित गर्दै राजपाले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ । उम्मेद्वारहरूकाे मनोनय...
थारूवानउपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले राष्ट्रिय जनता पार्टी चुनावमा सहभागी हुने सुनिश्चित भएको खण्डमा २ नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव गर्न सकिने बताएका छन् । आइतबार बिराटनगर विमानस्थलमा पत्रकारुहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री गच्छदारले तेस्रो चरणमा चुनाव गर्न सकिने संकेत गरेका हुन् । तर, यसका लागि सर्वोच्च अदालतको अनुमति आवश्यक...
थारूवानलखन चौधरी/धनगढी। दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कैलालको ११ स्थानीय तहको प्रमुख पदमा १९ भन्दा बढी थारु उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन्। जिल्लाको १३ स्थानीय तहमध्ये ११ वटा स्थानीय तहको प्रमुखमा विभिन्न राजनीतिक दलबाट उम्मेदवारी पाएका थारुहरुले प्रतिस्पर्धा गर्ने भएका हुन्। कतिपय तहमा थारु उम्मेदवारबीच पनि प्रतिस्पर्धा हुने देखिएको...
थारूवानकांग्रेस सभापति शेरबहादुर देउवा ३ सय ८८ मत ल्याउँदै मंगलबार ४०औं प्रधानमन्त्री निर्वाचित भए। बिहीबार सात सदस्यीय मन्त्रिमण्डल पनि विस्तार गरे। देउवालाई विजय गच्छदारको नेपाल लोकतान्त्रिक फोरमबाहेक कमल थापाको राप्रपा, उपेन्द्र यादवको संघीय समाजवादी फोरम र राजपा नेपालका सांसदहरुले पक्षमा मतदान गरेका थिए।
थारूवानकारी महतो/चितवन। चितवनका पत्रकार सन्तकुमार चौधरीले हालसालै प्राइम ब्रोडकास्टिङ मिडिया प्रा.लि. सञ्चालनमा ल्याएका छन्। पूर्वी चितवनको रत्ननगर नगरपालिका कार्यालय गेटमै जोडिएको पूर्वतर्फको घरमा रहेको फेवा विकास बैंकसँगैको भित्रि सटरमा उनले सो मिडिया प्रा.लि.को अफिस एक हप्ता अगाडि मात्र उद्घािटन गरेका हुन्। पूर्वी चितवनका पत्रकारहरुको आग्रहबमोजिम उनले भरतपुरमा कार्यालय स्थापना...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश