4
थरुहट र मधेस आन्दोलनका मुद्दा फिर्ता गर्न कार्यविधि संशोधन गरिँदै
सरकारले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्दै त्यसमा संलग्नहरुविरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेको छ। मुद्दा फिर्ता सम्बन्धी प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिइएको मन्त्री कार्कीले जानकारी दिए। यसअघिको कार्यविधिलाई संशोधन गरी मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए।
थारूवानठाकुरप्रसाद करियाप्रधान (थारु) कुनै पनि समाजको सम्बृद्धीको मेरुदण्ड भनेको युवा शक्ति हो। त्यस्तो युवा शक्ति जो चेनतशील लगनशील अनि गतिशिल छ। देश विकासको मेरुदण्ड भनेको चेतनशील, लगनशील अनि गतिशील युवाहरु हुन्। चेतनशिल भन्नाले म यहाँ त्यस्तो चेनताको कुरा गरिराखेको छु, जसले आफ्नो समाज अनि परिवेशलाई बुझ्न सकोस, आफ्नो माटोलाई...
थारूवानथारुज एन्ड फ्रेन्ड्स एसोशियसनले मेधावी थारु विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्तिको छनौटमा परेका विद्यार्थीहरुको नाम घोषणा गरेको छ। अमेरिकीबासी थारुहरुको परिचित सो संस्थाले शैक्षिक सत्र २००८-२००९ देखि छात्रवृत्ति प्रदान गर्दै आएको छ। सोहीअनुसार २०१६-१७ मा छात्रवृत्ति पाउने मेधावी विद्यार्थीको अन्तिम नामावली सार्वजनिक गरेको हो।
थारूवानचितवनको रत्ननगर र कालिका नगरपालिकामा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टीले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएको छ। सो पार्टीबाट रत्ननगर नगरपालिकाको मेयरमा कृष्ण चौधरी र उपमेयरमा धन्जु महतोले उम्मेदवारी दिएका हुन्। रत्ननगरमा ठूला, साना र स्वतन्त्र गरी मेयरमा १२ जना र उपमेयरमा ११ जनाको उम्मेदवारी परेको छ।
थारूवानसरकारले रुकुमका तत्कालीन ११ गाविसलाई प्रदेश नम्बर ५ मा राख्ने निर्णय गरेको छ । साथै प्रदेश नम्बर ४ र ५ मा पर्ने नवलपरासीको भूभाग पनि छुट्टाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आमस्मिक बैठकले रुकुमको तत्कालीन सिस्ने लगायतका ११ वटा गाउँ विकास समितिलाई पाँच नम्बर प्रदेशमा राख्ने निर्णय गरेको छ ।...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश