4

टीकापुर घटनाका कैदी परिवारलाई थाकस युएईले आर्थिक सहयोग गर्ने

काठमाडौं- थारु कल्याणकारिणीस सभा युएईले टीकापुर घटनामा पक्राउ परेका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ। युएईमा बसेको केन्द्रीय कार्यसमिति बैठकले राजबन्दी परिवारहरुमा आर्थिक अवस्था नाजुक भएको र उनीहरुका छोराछोरीहरुको पढाईमा असर परिरहेको भन्दै आर्थिक सहयोगको घोषणा गरेको अध्यक्ष किशोर चौधरीले जानकारी दिए। समितिले आर्थिक संकलनका लागि सहकोषाध्यक्ष धर्मराज महतोलाई...

थारूवान

दुई विभागीय टिम त्रिभुवन आर्मी र नेपाल एपीएफ क्लब तेस्रो आरबीबी–एनभीए महिला तथा पुरुष क्लब लिग भलिबलमा च्याम्पियन भएका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार पुरुषको फाइनलमा आर्मीले अपराजित टिम नेपाल पुलिस क्लबलाई २५–१८, २५–१६, २७–२५ को सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।

थारूवान

स्वतन्त्र मधेस अभियान चलाएका डा.सीके राउतलाई राज्य बिरुद्धको संगठित अपराध (राज्यबिप्लव) मुद्दामा अनुसन्धान थालिएको छ । उनलाई आइतबार रुपन्देहीको जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराएर बयान लिने काम भइरहेको छ ।

थारूवान

लखा चौधरी/धनगढी। थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलाली–कञ्चनपुर संयोजक प्रभातकुमार चौधरीले धनगढी उपमहानगरपालिकाको मेयर पदको लागि उम्मेदवारी दाबी गरेका छन्। थरुहट भूगोलको विकासको लागि थारु समुदायको नेतृत्व अपरिहार्य रहेको र पार्टीभित्र पनि लामो समयदेखि क्रियाशिल रहि योगदान दिएको बताउँदै उनले नेपाली कांग्रेसबाट मेयर पदको लागि उम्मेदवारी दाबी गरेका हुन्।

थारूवान

मानबहादुर चौधरी बर्दिया (जयपुर)- थारू भाषा तथा साहित्य उत्थान मञ्च नेपाल (गोचाली परिवार २०२८)को ४६ औं दिवसको अवसरमा २०७४ वैशाख १ गते आयोजित ‘थारू भाषामा शब्द प्रयोग र साहित्य लेखन’ बखेरीले राज्यः पुनसंरचनामा पहिचानको मुद्दा एउटा बलियो सबाल भएकाले र भाषा पहिचानको एक दरिलो आधार भएको कारण भाषिक विकासको...

थारूवान

जनकपुर उच्च अदालतका माननीय न्यायाधीश खुशीप्रसाद थारुलाई गृह जिल्ला कैलालीमा सम्मान बधाई तथा सम्मान गरिएको छ। थारु नागरिक समाज कैलालीको समन्वयमा चौधरीलाई धनगढीमा सम्मान गरिएको हो।

थारूवान

दिल बहादुर थारु। लम्मा समयसे समाजमे चलरहल चालचलन, रीतिथिति, बोली, भाषा, लवाई, खवाई, चाडपर्व, भोजबिबाह, उठबसके तौरतरीका, नाचगान आदिहे संस्कृति कहठैं। समाजसे लम्मा समयसे अपनागिल तौरतरीकाके परिणाम नै संस्कृतिके बर्तमान रुप हो। अर्थात संस्कृति मनहे शान्ति देहेक लग ब्यक्ति ओ समाजसे अपनागिल एक पद्धति हो। पुर्खनके बिरासतहो, सहिदान हो,...

थारूवान

सोम डेमनडौरा। थारु साहित्यम यि ब्याला बहस् हुइ भिरल् बा। कौनो फे चिज या बिषयक बारेम बहस्, चिन्तन, समिक्षा या समालोचना हुइना कलक वाकर विकासक मजा प्रारुप लेना हो। अर्थात, कहिकि विकासात्मक परिबर्तन हुइटा। बिश्वहँ खास्याकल् अंग्रेजी भासा ओ साहित्यम आभिनटक बहस् चल्टि बा। कलसे हम्र ट बहुट छुटिमुटि...

थारूवान

मुक्त कमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सिर्जना चौधरीले बुधबार राति करिब ८ बजेतिर आत्महत्या गरेकी छन् । बबई नगरपालिका–१० की स्थायी बासिन्दा चौधरीले आफू डेरा गरी बसेको गुलरिया नगरपालिका–६ स्थित कोठामा आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरत बोहराले जानकारी दिए ।

थारूवान

सरकारले चार महिनाअघि दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिएलगत्तै मंगलबार साँझ नयाँ विधेयक संसदमा दर्ता गराएको छ।प्रदेशको सीमांकन हेरफेरका लागि सीमांकन आयोग गठन गर्ने र संविधानको धारा २७४ को प्रदेश सीमांकन फेरबदलसम्बन्धी प्रावधान नै संशोधन गर्ने गरी विधेयक दर्ता भएको हो ।

थारूवान
1 35 36 37 38 39 75