4
अन्नु चौधरीको ‘भुलेर तिम्राे मायालाई’ सार्वजनिक
थारु समुदायकी नवगायिका अन्नु चौधरीको नेपाली भाषाको गीत सार्वजनिक भएको छ। भुलेर तिम्रो मायालाई बोलको गीत ड्रिम्स स्टुडियोले निर्माण गरेको छ। गणेश चौधरीको शब्द संगीत रहेको गीतलाई बुढासुब्बा डजिटलले युट्युबमार्फत् सार्वजनिक गरेको हो।
थारूवानअविनाश चौधरी। बाह्र वर्षीया बालिका रोदनसिंह चौधरीद्वारा लिखित ‘पहिल कदम’ कविता सङ्ग्रहको यहाँ विमोचन गरिएको छ । वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मीले एक समारोहकाबीच उक्त कविता सङ्ग्रहको विमोचन गरे । कैलारी गाउँपालिका स्थित बसन्ताकी रोदन धनगढीमा बस्दै कक्षा पाँचदेखि कविता लेख्न सुरु गरेकी थिइन् ।
थारूवानप्रेम दहित/धनगढी। कैलालीको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आफ्नो पहिचानको लागि संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्नुपर्ने बताएका छन्। सखी सञ्जालले धनगढीमा आयोजना गरेको चिरै भजहरको कार्यक्रममा बोल्दै रिजालले कला संस्कृति समुदायको पहिचान भएको बताए। ‘कला, संस्कृति र चाडपर्व समुदायको पहिचान हो। यसलाई संरक्षण र सम्बर्द्धन गर्ने जिम्मेवारी पनि तपाइँहरुकै...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश