4

न्यायाधीश नन्दलाल महतोलाई नयाँ संविधानले दिएको पीडा

कारी महतो, चितवन। नेपालको नयाँ संविधानले सबैको अस्तित्व, पहिचानका साथै सबै जनताको फलिफाप हुने सबैलाई आशा थियो। तर त्यही नयाँ संविधानले न्यायाधीश नन्दलाल महतोको जागिर खाइदिँदा उनी फेरि वकालत गर्न बाध्य भएका छन्। पूर्वन्यायाधीश नन्दलाल महतो २०७० सालको फागुन महिनामा पुनरावेदन अदालतका लागि अतिरिक्त न्यायाधीश पदमा नियुक्ति पाएका थिए...

थारूवान

नेपाल पत्रकार महासंघ कैलाली शाखाको अध्यक्षमा जगत साउँद निर्वाचित भएका छन्। उनले प्रतिद्वण्द्वी हिक्मत रावलभन्दा २२ मत बढी ल्याएर विजय हासिल गरेका हुन्।

थारूवान

कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक युवराज पाण्डेलाई बिनाकारण निलम्बन गर्ने कृषिमन्त्री गौरीशंकर चौधरीको निर्णय कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको छ। आफ्नो अनुचित दबाब नमानेकै भरमा मन्त्री चौधरीले पाण्डेलाई निलम्बन गरेको भन्दै अदालतमा परेको रिटमा प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको हो।

थारूवान

संयुक्त राष्ट्रसंघ, आदिवासी स्थायी मञ्चको उपाध्यक्षमा फूलमान चौधरी निर्वाचित भएका छन्। क्यानाडा सरकारको आयोजनामा ओटावाको क्यानेडियन म्युजियममा चलिरहेको बैठकले चौधरीलाई एसियाबाट निर्वाचित गरेको हो।

थारूवान

रेशम चौधरी। निर्बासनमा आएदेखी मेरा आफन्ती र नजिकका मित्रहरूबाट अलि टाढिएको छुँ म। एकजोर च्यात्तिएको कपडाको साथ नेपालको बोर्डर कटाइदिएका थिए मेरा एकजना भाइले। निर्बासनमै आउने मन त थिएन तर केही सुरक्षाकर्मी मित्र, राजनैनिक योद्धा अनि घर परिवारको बिशेश आग्रहमा केही दिनका लागि आएको म तर आज झन्डै दुई...

थारूवान

पुष्पकमल दाहाल। स्वदेश र विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, १. सबैभन्दा पहिले म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणका लागि आत्मबलिदानको कीर्तिमान रच्ने बीर शहिदहरु, बेपत्ता र अङ्गभङ्ग योद्धाहरू र महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी, जनजाति र विभिन्न समुदायका संघर्षका योद्धाहरुप्रति हार्दिक श्रद्धाञ्जली र सम्मान प्रकट गर्दछु...

थारूवान

मधेसी मोर्चाले परिमार्जनसहित संविधान संशोधन विना निर्वाचनमा भाग नलिने निर्णय गरेको छ। निर्वाचनबारे आधिकारिक धारणा बनाउनु तमलोपा कार्यालय बिजुली बजारमा बसेको बैठकले संविधान संशोधन विना निर्वाचनमा जानुको औचित्य नभएको ठहर गरेको हो। ‘यही अवस्थामा निर्वाचनमा जानुको औचित्य छैन’, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने, ‘संविधान संशोधन विना निर्वाचनमा पनि जाँदैनौ,...

थारूवान

दोस्रो थारु साहित्यिक मेला चैतको १८ देखि २० सम्म धनगढी-७ को पटेला गाउँमा हुने भएको छ। टीकापुरमा फागुन १४ गते थारु लेखक संघको आयोजनामा भएको थारु साहित्यिक मेला तयारी बैठकले उक्त निर्णय गरेको हो।

थारूवान

बर्दियाको राजापुरस्थित अमर सहिद बहुमुखी क्याम्पसमा आसन्न स्ववियु निर्वाचनको सभापतिमा तीन प्यानल भिड्ने भएका छन्। थरुहट तराई विद्यार्थी युनियन, नेविसंघ-अखिल क्रान्तिकारी र अनेरास्ववियुले सभापतिमा उम्मेदवारी दिएका छन्।

थारूवान

थरुहट तराई पार्टी नेपालका जिल्ला सचिव महादेब रत्गैयाको नेतृत्वमा ११ सदस्य थारु साँस्कृतिक संग्रहालय तथा सूचना प्रतिष्ठान ब्यवस्थापन समिति गठन भएको छ। शुक्रबार बसेको सर्वदलीय बैठकले समिति गठन गरेको हो।

थारूवान
1 39 40 41 42 43 75