4
पत्रकार महासंघको बाँके अध्यक्षमा ठाकुरसिंह थारु विजयी
नेपाल पत्रकार महासंघको बाँके अधिवेशनमा ठाकुरसिंह थारु भारी मतले अध्यक्षमा विजयी भएका छन्। कान्तिपुर दैनिकमा कार्यरत थारु प्रगतिशील संयुक्त प्यानलको सहयोगमा विजयी भएका हुन्।
थारूवानकारी महतो/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) रत्ननगर समितिको रु ५५ लाख बजेटमा भवन बन्ने भएको छ। भवन निर्माणका लागि प्रमुख तीन दलका प्रतिनिधिहरुको समुपस्थितिमा आज भएको एक भेलाबाट ११ सदस्यीय भवन निर्माण समिति गठन भएको छ। माओवादी केन्द्रका जिल्ला सदस्य तथा थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य दर्शन चौधरीको...
थारूवानसरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको भन्दै थरुहट तराई पार्टी नेपालले विरोध जनाएको छ। अध्यक्ष भानुराम चौधरीले प्रेस विज्ञप्ती जारी गर्दै तीन दलीय सिन्डिकेटमा निर्वाचन मिति घोषणा गरेको भन्दै विरोध जनाएका हुन्। पार्टीले सरकार गठनका बेला भएको तीन बुँदे सम्झौताविरपरीत निर्वाचत मिति घोषणा गरेको आरोप लगाएको छ। ‘संविधान...
थारूवाननेपाल टेलिकमले एकैपटक १ सय ५५ जना कर्मचारी मागेको छ । आज एक विज्ञापन प्रकाशित गर्दै टेलिकमले विभिन्न पदमा जागिर खुलाएको हो । टेलिकमले विभिन्न प्राविधिकसहित प्रशाशनिक पदहरुमा दरखास्त आह्वान गरेको छ । उपपप्रवन्धकदेखि जुनियर टेक्निसियनसम्म माग गरिएको छ । एकैपटक ४० जना इञ्जिनियरका लागि जागिर खुलेको छ ।
थारूवानतराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले मुलुकमाथि प्रश्न उठाउने अपराध नगरियोस् भनेका छन् । राप्रपाको एकता महाधिवेशनको उद्घाटन् सत्रमा उपाध्यक्ष त्रिपाठीले एमाले अध्यक्ष केपी ओलीले बोलेकोप्रति संकेत गर्दै भने, ‘पाँच नम्बर प्रदेशको तराईको भाग टुक्र्याइए काश्मिर बन्छ भनियो । म आज प्रश्न गर्न चाहन्छु । के दुई...
थारूवानत्रिविले स्ववियुको नयाँ निर्वाचन कार्यतालिका शुक्रबार सार्वजनिक गर्ने भएको छ । त्रिविविका पदाधिकारी, मातहतका क्याम्पस प्रमुख र विद्यार्थी सङ्गठनको आज साँझ सम्पन्न बैठकले यही फागुन १४ गते हुने निर्वाचनको मिति फागुन १८ गतेका लागि तय गर्दै नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको हो । आठ वर्षदेखि हुन नसकेको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश