4

फोटो बिगारेर फेसबुकमा हाल्दैहुनुहुन्छ? दुई वर्ष जेल जान पर्ला

कसैलाई मधेसविरोधी त कसैलाई राष्ट्रघाती भन्दै शीर्षनेताकै तस्वीर बिगारेर तथा अर्को तस्वीरसँग जोडेर सामाजिक सञ्जालमा राख्नेहरु कम छैनन् । यदि तपाई पनि त्यसो गर्नुहुन्छ भने अब होस गर्नुहोला, यसवापत तपाईले जेल जानुपर्ने हुन सक्छ । संसदको विधायन समिति अन्तरगतको उपसमितिले फौजदारी कसुरसम्वन्धी विधेयक विहीबार पास गरेको छ । जसमा तस्वीर...

थारूवान

नागेन्द्र चौधरी/बारा। नेकपा एमालेको बारा कमिटीले मेची-महाकाली अभियानअन्तर्गत जिल्लाको जितपुरमा हुने आमसभामा २० हजार बढी जनता उतार्ने निर्णय गरेको छ। कलैयामा भएको कमिटीको बैठकले ‘फागुन २७ गते जितपुर जाउँ मेची महाकाली अभियान सफल पारौं नारासहित विशाल आमसभा गर्ने निर्णय गरेको हो।

थारूवान

नागेन्द्र चौधरी/बारा। त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा स्तब्ध पार्दै सिएमजी संकटा क्लबले रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणको उपाधि जितेको छ। सिमरा रंगशालामाभएको फाइनलमा आर्मीलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै संकटाले गोल्डकपको उपाधि उचालेको हो। उपाधिसँगै संकटाले ट्रफिसहित पाँच लाख ५१ हजार नगद हात पारेको छ। उपविजेता आर्मीलेदुई लाख ५१ हजारमा...

थारूवान

कृष्णराज सर्वहारी। यो बिहेको मौसम। समयले कति चाँडै कोल्टे फेर्छ भने हेर्दाहेर्दै यो पंक्तिकारको विवाह भएको पनि २०७३ माघ २७ गते २८ बर्षै पार भएछ गाँठेे। थारू समुदायमा त्यसै पनि चाँडै विवाह गर्ने चलन छ। यो ज्यान आईए पहिलो वर्षको जाँच दिइ सकेर सत्र वर्षको अल्लारे उमेरमा पञ्चै बाजा...

थारूवान

मानवअधिकार रक्षक बसन्ती चौधरी थाइल्याण्डको राजधानी बैंककमा एनपिस अवार्ड २०१६ बाट सम्मानित भएकी छन् । चौधरी कमैया प्रथा उन्मुलन समाज कैलालीकी अध्यक्ष तथा कमैया, कमलरी प्रथा उन्मुलन अभियानकी अभियन्ता हुन् । बिहीबार राति बैंककमा भएको एक कार्यक्रममा डेढ दशकदेखि सुदूरपश्चिमको कैलालीमा कमैया, हलिया र कमलरी प्रथा उन्मुलनमा निरन्तर खटिएकी...

थारूवान

केही समय अघि कमलरी विकास मञ्च नामक संस्थाले हालसम्म बेपत्ता कमलरीको तथ्यांक सार्वजनिक गर्‍यो। तथ्यांकमा दाङका पाँचसहित पश्चिम तराईका अन्य जिल्लामा गरी कुल २७ कमलरी बेपत्ता भएको उल्लेख छ। दाङका पाँच बेपत्ता उल्लेख भएका मध्यलक्ष्मीपुरकी सम्झना चौधरी (नाम परिवर्तन) एक थिइन्। उनको अवस्थाबारे बुझ्दै जाँदा नातेदार दाजुसँग सम्पर्क भयो।...

थारूवान

रेशम चौधरीले आफ्नो फूलबारी एफएम सञ्चालन हुन नपाएको दुःख ब्यक्त गरेका छन्। उनले थारुकै एफएम भएका कारणले पत्रकार हकहितमा काम गर्ने संघसंस्था र राज्यले समेत सञ्चालन गर्न गम्भिरता नदेखाएको बताए। फूलबारी एफएम सम्बन्धमा उनीसँग भएको कुराकानीको अंश:

थारूवान

नागेन्द्र चौधरी/बारा। रुपन्देही ११ लाई हराउँदै हिमालयन शेर्पा सिमरामा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा सोमबार भएको खेलमा रुपन्देहीमाथि १–० को जित निकाल्दै शेर्पा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो। शेर्पाको जितमा निशान लिम्बुले निर्णायक गोल गरे। खेलको ५२ औ मिनेटमा लिम्बुले गोल गरेका थिए।

थारूवान

प्रेम दहित/धनगढी। धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँको भुरा खेल (माघी डेवानी) कार्यक्रम शनिबार धनगढी गाउँमा सम्पन्न भएको छ। गाउँको भुरा खेलले सरोज चौधरीलाई यो वर्ष सर्वसहमतबाट भल्मन्सामा चयन गरेको छ। उनलाई यो वर्ष २१औं पटक गाउँको भल्मन्सा बनाइएको छ। धनगढी उपमहानगरपालिका–८ को सबभन्दा पुरानो बस्तीको रुपमा रहेको धनगढी गाउँको भल्मन्सामा उनका...

थारूवान

नागेन्द्र चौधरी/बारा। प्रेस चौतारी नेपालको बारा शाखाले प्रभात फेरीका साथै विभिन्न पत्रकार सम्बद्व संघ संगठनहरुबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। बाराको सदरमुकाम कलैयामा प्रेस चौतारी नेपालको १९औं स्थापना दिवसको अवसर परेर सो कार्यक्रमको आयोजना गरिएको हो।

थारूवान
1 41 42 43 44 45 75