4

खिचरा महोत्सवका लागि नृत्य प्रतियोगिताको अडिसन

कारी महतो/खैरहनी। चौथो खिचरा महोत्सव २०७३ को नृत्य प्रतियोगिताको आज अडिसन राउण्ड सकिएको छ । ४३ जनाले नाम दर्ता गराएकोमा अडिसनबाट १५ जना छनौट भएका छन् । छनौट भएका प्रतियोगीहरुले २९ गते हुने सेमिफाइनल राउण्डमा खिचरा महोत्सवको स्टेजबाट आफ्ना नृत्यहरु प्रदर्शन गर्ने कुरा नृत्य प्रतियोगिता कार्यक्रमका संयोजक हरिशरण चौधरीले...

थारूवान

नीरज गौतम/नेपालगन्ज। माघ लहइली सुरिक सिकार खइली रे हाँ सखी अई हो माघ के पिली गुरी गुरी जाँर सकिरी गलियावामा लगल बजरिया रे हाँ सखी अई हो लानी दे हो भाटु नथिया बजार

थारूवान

कनैलाल चौधरी। पहिचान र राष्ट्रियतासँगै नेपाली समाज ठूलो संक्रमनको भूमरिमा फस्दै गइरहेको छ। प्रष्ट सैद्धान्तिक आधारको अभावमा एकले अर्कालाई दोष लगाउने, एकले अर्काको पहिचानलाई शंकाको दृष्टिकोणले हेर्ने जस्ता सामाजिक तथा साँस्कृतिक विचलनहरु छरप्रष्ट अभिव्यक्त भेैरहेका छन्। नेपालको संविधान २०७२ लागू भएदेखि नेपाल एउटा धर्म निरपेक्षता भएको देशको रुपमा स्थापित...

थारूवान

नेपाली सेनाले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका विजेता खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। सैनिक मुख्यालय जङ्गी अड्डामा आज साँझ आयोजित समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले खेलाडीलाई पुरस्कार प्रदान गरेका हुन्।

थारूवान

नागेन्द्र चौधरी, पुस। तराई मधेस दलित उत्थान मन्च बाराको आयोजनामा भएको दलित सम्मेलन तथा सहभोज कार्यक्रमको तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले शनिबार कलैयामा उदघाटन गरेका छन्। समाजमा सदियौंदेखि विद्यमान छुवाछुत तथा भेदभावलाई निस्तेज गर्नका लागि आयोजना गरिएको सहभोज कार्यक्रमलाई सम्बोधन गरिँदै उनले भेदभाव तथा छुवाछुत जस्ता...

थारूवान

राम दहित/धनगढी। कैलाली जिल्लामा कार्र्यरत थारु निजामिति कर्मचारीद्वारा माघी मिलन कार्यक्रम तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । माघी मिलन तथा वनभोज कार्यक्रम प्रकृतिको सुन्दर एवं पर्यटकीय स्थल जाखोर ताल परिसरमा भएको हो ।

थारूवान

नागेन्द्र चौधरी/बारा। बुबाको नागरिकता नभए पनि छोराको नागरिकता बंशज आधारमा बनाएको भन्दै भलुही भरवालिय-३ का प्रयाग दास तत्माले नगरिकता खारेज गर्न माग गरेका छन्। बाराको सदरमुकाम कलैयामा आयोजि भारत विहार लक्ष्मीपुर लक्ष्मनवा निवासी सत्यनारायण महतोको छोरा जंगबहादुर महतोको २०४९/९ /१९ गते जिल्ला प्रशासन कार्यालय बाराबाट बंशज नागरिकता लिएको भन्दै सोको...

थारूवान

थरुहट तराई पार्टी नेपालले आफ्नो केन्द्रीय सदस्यको कीर्ते हस्ताक्षर गरी सांसद गंगा चौधरीले दल दर्ताका लागि निवेदन दिएको भन्दै कडा आपत्ति जनाएको छ। पार्टी अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तीमा कञ्चनपुरका ईश्वरी चौधरी र मुन्नी चौधरीको हस्ताक्षर कीर्ते गरी थरुहट तराई पार्टी लोकतान्त्रिक नामक पार्टी दर्ताका लागि सांसद चौधरीले उनीहरुको...

थारूवान

थारु राष्ट्रिय माघी महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन्। थारु विद्यार्थी समाजलगायत २८ वटा संस्थाद्वारा माघ १ गते टुडिखेलमा आयोजना हुने दुई दिने महोत्सवमा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालको टुंगो लागिसकेको मूल आयोजनक समितिले जनाएको छ।

थारूवान

कोहलपुरमा शनिबार दिउँसो रोहिणिखोला नजिकै मोटरसाइकल र मिनी ट्रक ठोकिँदा एक जनाको मृत्यु भएको छ। कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको भे६प ४६०७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ना ४ ख ७८२ नम्बरको मिनिट्रक एक आपसमा ठोकिँदा फत्तेपुर–८ का दिलिप थारुको मृत्यु भएको हो।

थारूवान
1 45 46 47 48 49 75