4
शान्ति इन्टरटेन्मेन्टले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
काठमाडौं- शान्ति इन्टरटेन्मेन्टले रौतहटमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा संस्थाका नेपाल संयोजक विकास चौधरीले मंसिर अन्तिम साता रौतहटको सन्तपुरमा स्वास्थ्य शिवर सञ्चालन गर्ने जानकारी दिए। त्यस क्षेत्र वरपरका कम्तीमा एक हजार ब्यक्तिको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने उनले बताए। अमेरिकामा केन्द्रीय कार्यालय रहेको...
थारूवानसीताराम चाैधरी। प्रोसेस र कन्टेन्टमा त्रुटि आठ÷आठ वर्षमा संविधान बनाउन हतार नहुने केही राजनीतिक दल र शासकहरुले महाभूकम्पपछि देश दुःखीरहेको बेला एकाकए छोटो बाटो अबलम्वन गर्दै फास्ट ट्रयाकको नाममा संविधान जारी ग¥यो । वर्षाको समय बाढी र पहिरोबाट आक्रान्त मुलुक, त्यसमा पनि किसानहरु वर्षदिनको धानवाली लगाउनमै व्यस्त भएकाबेला मस्यौदाउपर...
थारूवानसङ्घीय गठबन्धनले उठाएका मागलाई सम्बोधन गर्दै मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले संविधान संशोधनका लागि विभिन्न चार विषयमा निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भाषा, नागरिकता, प्रादेशिक सिमाङ्कन र राष्ट्रिसभामा समानुपातिक प्रतिनिधित्वको विषयमा संविधानमा संशोधनका लागि प्रस्ताव गर्ने निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले...
थारूवाननयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमले संविधान संशोधन गर्दा वर्गीय, जातीय, लैंगिक, भाषिक, साँस्कृतिक, धार्मिक र क्षेत्रीय भेद्भावहरुलाई अन्त्य गरिनुपर्ने संयुक्त धारणा सार्वजनिक गरेको छ । आज नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै संविधान...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश