4

‘चार जनाले बनाएको कालो संविधान मान्दैनौं’

लखन चौधरी/कैलाली। नयाँ संविधानप्रति विमक्ति जनाउँदै आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीले धनगढीमा जनप्रदर्शनसहित (असोज ३ गते) कालो दिवस मनाएको छ। आफूहरुको माग र मुद्दालाई सम्बोधन गरिनुको साटो उपेक्षा गरिएको भन्दै धनगढीको गुरही चौक (क्याम्पस चौक) देखि जिल्ला प्रशासन कार्यालयसम्म जनप्रदर्शन गरी कालो दिन मनाएको हो।

थारूवान

थारु महिला सभा मोरड कार्यसमितिले थारुहरुले जितिया पर्वलाई आन्दोलन दिवसका दिनका रुपमा मनाउने निर्णय गरेको छ। आफूहरुले विगत दुई दशकदेखि आफ्नो हक र अधिकार प्राप्तिका लागि आन्दोलन गरेको भए पनि स्वायतः प्रदेश निमार्ण, समावेशी प्रतिनिधित्व र आन्दोलनको सत्य तथ्य न्यायिक छानविन गर्न माग गरेको छ। आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना...

थारूवान

सप्तकोसीको मुल भंगालोमा शनिबार डुंगा डुब्दा अझै १० जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। डुंगा डुबेलगतै ३७ जनाको उद्दार गरिएपनि अझैसम्म १० जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हो।

थारूवान

कञ्चनपुरको रैकवारविचुवा गाविस–९ पिपरैयामा आज एक युवक धानबालीमा मृत अवस्थामा फेला परेका छन् । कैलाली घर भई विगत पाँच वर्षदेखि पिपरैयाकास्थित आफन्त टीकाराम रानाको घरमा बस्दै आएका ४० वर्षीय विष्णु राना धानबालीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थारूवान

बिहीबार राति सूर्यपटुवा-४ डल्लामा जङ्गली हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ। सूर्यपटुवा-४ डल्ला गाउँमा दिउँसो ढोढरी–१ पठरवोजी बस्ने युवराज थारू स्कुलबाट पढेर घर फर्कने क्रममा जङ्गली हात्तीले आक्रमणमा परेका उनको उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा राति मृत्यु भएको हो। 

थारूवान

अविनाश चौधरी। करिब एक महिनाको सुख्खापछि मनसुनको अन्त्यतिर मङ्गलबार बिहान करिब तीन-चार बजेबाट कैलालीमा ठूलो वर्षा भयो । नदीनाला भरिए । बाढीको कहर मच्चियो । मोहना र खुटिया दुवै नदीमा आएको बाढीले खतराको घन्टी बजाउँदा ललितपुरबासी मिठो निन्द्रामै थिए । झिसमिसे बिहान हुँदासम्म बाढी घरमा पस्दा उनीहरुको निन्द्रामात्रै भताभुङ्ग...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहाल १२५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आजदेखि गणतन्त्र भारतको राजकीय भ्रमण सुरु गर्दैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहाल चारदिन लामो भारतको राजकीय भ्रमणमा निस्कन लागेका हुन्।

थारूवान

सरकारले मधेस आन्दोलनका क्रममा भएका घटनाहरुको छानविनका लागि गठन गरेको आयोगलाई पूर्णता दिएको छ । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग बनाए पनि पूर्णता पाएको थिएन । बुधबार यसले पूर्णता पाएको छ । आयोगका सदस्यहरुमा नेपाल प्रहरीका एआईजी नवराज सिलवाल, अनुसन्धान विभागका सुवचन्द्र झा र नायव महान्यायाधिवक्ता सूर्य...

थारूवान

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध मानव ओसारपसार र सरकारी कागजपत्र किर्तेमा जोडिएका माओवादी केन्द्रका ८ सांसदलाई ‘क्लिन चिट’ दिएको छ । ‘पक्राउ परेका दिनेश खड्काको बयानमा सांसदको संलग्नताबारे नखुलेको र मुख्य आरोपित शेरबहादुर साउद फरार रहेको’ भन्दै ब्युरोले आठै जनालाई उन्मुक्ति दिएको हो ।

थारूवान

कृषिमन्त्री गौरीशङ्कर चौधरीले नेपालमा कृषिको विकास नभएसम्म देशको आर्थिक विकास असम्भव भएको बताएको छ । फ्लोरिकल्चरल एसोसिएसन नेपालको २४औँ वार्षिक साधारणसभाको मंगलबार  उद्घाटन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रमा आमूल परिवर्तन गरी कृषकलाई आत्मनिर्भर गर्न सरकारले कृषकका लागि नयाँ कार्यक्रम ल्याउने योजना गरिरहेको बताउनुभयो । बेरोजगार युवालाई कृषि क्षेत्रमा आकर्षित गरी परिचालन...

थारूवान
1 57 58 59 60 61 75