4
चितवनका थारुहरुको जग्गा लुटिँदै
कारी महतो/चितवन। थारुहरुको जग्गा दिन प्रतिदिन अर्कैको अधिनमा गैरहेको सन्दर्भमा सोही विषयमा थारु कल्याणकारिणी सभा (थाकस) चितवनले भेला सम्पन्न गरेको छ । भेलाबाट विभिन्न कारणले थारुहरुको जग्गा लुटिँदै गएकोले ती जग्गा जमीन संरक्षण गर्नका लागि थारु समुदाय एकजुट भइ संघर्ष गर्ने बताएका छन् ।
थारूवानसन्तोष दहित/दाङ। हिन्दुहरुको हरीतालिका तीज संगै थारु गाउँ गाउँमा पनि आजदेखि अट्वारी पर्वको रौनक छाएको छ । हरेक वर्षको एकचोटि मनाइने आदिवासी थारु समुदायले अट्वारी पर्वलाई दोस्रो पर्वको रुपमा मनाउदै आएकाछन् । यदपि अट्वारी कुन दिन मनाउने भन्ने विषयमा नेपाली क्यालेण्डरमा तिथीमिति भने उल्लेख गरिएको छैन । सरकारी क्यालन्डेमा...
थारूवानमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनिरहँदा सत्ता गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रले संघीय गठबन्धनसँग तीन बुँदे सहम्झौता गरेको थियो। जसअनुसार तेस्रो बुँदामा प्रधानमन्त्रीलाई भोट दिने उल्लेख थियो। पहिलो नम्बर झुटा मुद्दा खारेज गर्ने, कैदीलाई रिहा गर्ने, क्षतिपूर्ति दिने, सहिद घोषणा गर्नेलगायत थियो। तेस्रो नम्बरमा भने संविधान संसोधको...
थारूवानभूकम्पपीडितका उठाएको राहत रकम ठगी गर्न काठमाडौंमा दर्ता भएको एउटा गैरसरकारी संस्थाले सप्तरीमा नक्कली साधारण सभा गरेको भेटिएको छ। ठगी आरोपमा संस्थाका अध्यक्ष र महासचिव पक्राउ परेपछि भूकम्पपीडितका नाममा आएको अनुदानमा भएको ‘ब्रह्मलुट’ बाहिर आएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंमा केन्द्रीय कार्यालय रहेको ‘बुद्धिस्ट जनाधिकार मञ्च’ नामक गैरसरकारी...
थारूवानमुक्त भएको १६ वर्ष पूग्दासमेत उचित पुनस्र्थापना हुन नसकेपछि पुनःस्थापनाको माग गर्न मुक्त कमैया, हलिया, कमलरीको एक प्रतिनिधि टोली प्रधानमन्त्री, विषयगत मन्त्री तथा दलका नेताहरुसँग छलफल गर्न काठमाडौं आइपुगेको छ । मुक्त कमैया, हलिया र कमलरीका नेताहरुको संयुक्त नेतृत्वमा छलफल र माग, मुद्दा सम्बोधनको माग गर्न संयुक्त टोली काठमाडौं...
थारूवानसिताराम थारु। प्रधानमन्त्री ज्यू क्रान्तिकारी अभिवादन । कस्तो चल्दैछ सरकार ? केपी ओली उखाने टुक्केलाई फालेर दोस्रो पल्ट प्रधानमन्त्री हुन भएकोमा धेरै खुसी लाग्यो। हजुरलाई हृदयदेखि बधाई दिन चाहन्छु । हाम्रो तराईमा आगो लगाएर दिपावली मनाउने केपी ओलीदेखि कसरी खुसी हुन्छौं ? आज हिम्मत गरेर तपाईँ संघीयता विरोधी, पहिचान...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश