4
धनगढीमा भब्य हरेरी पूजा महोत्सव [फोटो फिचर]
अविनाश चौधरी/धनगढी। थारु समुदायको पुरानो पहिरन र प्रयोग गर्ने सामाग्री लोप हुने अवस्थामा छन्। मौलिक विशेषता झल्काउने कलाकृतिका कतिपय सामाग्री देखिनै छाडी सके। सो समुदायबाट लोप हुने खतरामा रहेका त्यस्ता सामाग्री भने यहाँ एउटै थलोमा देख्न पाइन्छ।
थारूवानअसन्तुष्ट पक्षका माग सम्बोधन गर्न गरिने संविधान संशोधनमा भारतले सघाउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा दिल्ली भ्रमणमा रहेका उपप्रधानमन्त्री विमलेन्द्र निधिसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान संशोधनमार्फत यसमा रहेका असन्तुष्टि सम्बोधनमा सहयोग गर्ने वचन दिएका हुन्।
थारूवानसन्तोष दहित/दाङ थारु समुदायको पहिचान भलकाउनको लागि स्थापना गरिएको दाङको एक मात्र संग्राहलय संकट परेको छ । ७ वर्ष अगाडी घोराही २ पनौरामा स्थापना गरिएको थारु सांस्कृतिक संग्राहलयमा राजनीतिक विवाद भएपछि संकटमा परेको हो । २०६६ मा स्थापना गरिएको संग्राहलय केहिवर्षसम्म सञ्चालनमा आएकोथियो । स्थापना संगै देशको विभिन्न ठाउँ...
थारूवानकृषिमन्त्री गौरी शंकर चौधरीले आफू कामको मामलामा कडा भएको भन्दै इमान्दार भएर जिम्मेवारी पूरा गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। यसअघिका कृषिमन्त्री हरिबोल गजुरेलको बिदाईमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले इमान्दारिताका साथ काम गर्ने कर्मचारीलाई आफ्नो सदैव साथ रहने र काम चोर कर्मचारीले कारबाहीको दायरामा ल्याउने उनले बताए।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश