4
थारु गुरुवा जब आगोमा नाचे…
आफ्नै मौलिक पहिचान रहेको आदिवासी जनजाति थारु समुदायका गुरुवाले आगोमा नाचेका छन् । थारु वस्तीमा साउन महिनामा मनाइने हरेरी पूजाको क्रममा गुरुवा (धामी) ले आगोमा नाचेका हुन् ।
थारूवानविद्यालय गएर पढ्ने लेख्ने बेलामा मोरङको डाइनिया क्षेत्रका बाढीपीडित बालबालिका भोको पेट र नाङ्गो जीउमा सडकमा रात कटाउँदै र भोक मेटाउने अन्न र आङ छोप्ने कपडा बाढीले बगाएर लैजाँदा नाङ्गै हिँड्न बाध्य भएका छन् । गत साउन १० गते मोरङको बक्राहा खोलामा आएको बाढीले बाँध भत्काएर गाउँ पस्दा खाद्यान्न,...
थारूवानविनाशकारी भूकम्पमा ध्वस्त धरहरा पुनर्निर्माणका लागि पुरातत्व विभागले प्रारम्भिक डिजाइन तयार पारेको छ। राजधानीको पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सोमबार ती डिजाइन सार्वजनिक गरिए। विभागले दुई महिनाभित्र डिजाइन तयार पार्ने गरी केज कन्सल्ट/एमआरबी एसोसिएट प्रालिलाई जिम्मा दिएको थियो। कार्यक्रममा संस्कृतिमन्त्री आनन्दप्रसाद पोखरेलको उपस्थितिमा कम्पनीका इन्जिनियर विष्णु पन्थीले पुनःसंरचनासहितको धरहरा क्षेत्रको खाका प्रस्तुत...
थारूवानसुदूरपश्चिमका आठ वटा बस व्यवसायी समितिले दुई दिनदेखि गरेको यातायात बन्द आज बिहानैदेखि खुलेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा गएराति अबेरसम्म बसेको सर्वपक्षीय बैठकमा झडपपछि पक्राउ परेका मजदुरको रिहाइ, बडिमालिका यातायातका अध्यक्षसहितका पदाधिकारीलाई एक साताभित्रै धनगढी बोलाएर वार्ता गर्ने सहमति भएपछि बन्द यातायात खुलेको हो ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश