4
‘मुसाहरू’प्रति सचेत रहन प्रचण्डलाई उपेन्द्रको सुझाव
संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदहरू व्यवस्थापिका–सांसद भवनमा आए भन्दैमा संविधान स्विकार गरेको भ्रम नपाल्न थप स्पष्ट पारेका छन् । प्रधानमन्त्रीविरुद्ध गत साउन ७ गते पेस भएको अविश्वास प्रस्तावमाथि जारी छलफलमा यादवले संसदमा बोल्दै भने, ’यो संविधान नसुधारिकन हामीलाई स्विकार्य हुँदैन । संसदमा...
थारूवानलखन चौधरी/कैलाली। थारु समुदाय भित्रै एक अलग्गै पहिचान, संस्कार र इतिहास बोकेको कठरिया थारु समुदाय पछिल्लो समय डंगौराकरणको संघारमा पुगेको पाइएको छ। डंगौरा र कठरिया थारु समुदायबीच भाषा, संस्कार, खानपानलगायत धेरै पक्षमा समानता छ। विहेवारीको सम्बन्ध पनि बढी नै हुने भएकोले केही दशकमै पूर्णरुपमा डंगौरा थारुमा समाहित हुन सक्ने...
थारूवानजल तथा मौसम विज्ञान विभागले नारायणीको पानीकेा सतह चेतावनी तहभन्दा माथि गएपछि शुक्रबार सा“झ नौ बजे नदीकिनारका करिब ५० हजार सर्वसाधारणलाई मोबाइल एसएमएसबाट सचेत गराएको छ। नारायणी नदीको दुई किनारका नवलपरासी र चितवनतर्फ बसोबास गर्दै आएका सर्वसाधारणलाई विभाग अर्न्तगतको बाढी पूर्वानुमान शाखाले मोबाइलमार्फत सचेत गराएको हो। ‘करिब तीन/चार वर्षमा...
थारूवानप्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत् विदेश रोजगारमा रहेका दुई युवतीलाई नेपाल बोलाएर ठगी गर्नेलाई पक्रेको छ। महानगरीय अपराध महाशाखाले खाडी देश लेबनन र विकसित साइप्रसमा रहेका दुई युवतीलाई नेपाल बोलाई ठग्ने सिन्धुपाल्चोकका जेभी भनिने तुलबहादुर तामाङलाई पक्रेको हो। उनले लेबननमा रहेकी सृजना दोङबाट नौ लाख र साइप्रसमा रहेकी कुसुम लामाबाट...
थारूवानसन्तोष दहित/दाङ। घोराहीको ट्राफिक चोकदेखि १०० मिटर पश्चिम तुलसीपुर आउने बाटो र राप्ती उपक्षेत्रीय अस्पताल जानेबाटोको बीचमा एउटा शालिक छ। शालिककको चारैतिरबाट फलामको पर्खाल बनाए पनि हिजोआज उक्त पर्खाल तहसनहस छ। शालिकको चारैतिरबाट इलेक्ट्रोनिक रिक्सा, जिप, ट्याक्सीको पार्किङस्थल बनेको छ। शालिक वरिपरि फलफूल बेच्ने ठेलाको लाम हुन्छ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश