4

‘मलाई मुद्दा हाल्ने र जेल पठाउने योजनासमेत बुनिए’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदमा  गणितका हिसाबले माओवादी केन्द्र तेस्रो भएपनि पछिल्ला घटनाक्रमले पहिलो दलका रूपमा स्थापित गरिसकेको बताएका छन् । उनले  १० वटा माओवादी घटकलाई मिलाएर नयाँ माओवादी बनाए पछि माअोवादी अहिले पहिलो शक्तिका रूपमा उभिएको बताएका हुन् ।

थारूवान

सन्तोष दहित/दाङ। डंगौरा थारु भाषाको वर्ण पहिचानको लागि घोराहीमा आयोजना गरिएको ३ दिने कार्यशालाले थारु भाषाको ४२ वटा वर्ण पहिचान गरेको छ। आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ललितपुरको आयोजना भएको ३ दिने कार्यशालामा डंगौरा थारु भाषाको वर्ण पहिचान गरेको हो।

थारूवान

कांग्रेस–माओवादीका शीर्षस्थ नेताले मधेसवादी दललाई आफ्नो गठबन्धनमा ल्याउन भरपूर प्रयास गरे पनि मधेसी मोर्चा भने यसबारे अझै अनिर्णित छ। नयाँ सरकारमा सामेल हुन कांग्रेस–माओवादीका नेताले ताकेता गरिरहेका बेला आइतबार बसेको संघीय गठबन्धन बैठकले नयाँ सरकारमा सामेल हुनेबारे निर्णय गर्न सकेन। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा दर्ता भएको अविश्वास प्रस्ताव...

थारूवान

। फ्रान्सको नीस शहरमा बास्टील डेको भीडमा एक ट्रकको ठक्करबाट ७७ भन्दा धेरैको ज्यान गएको छ । स्थानीय अधिकारीकाले मानिसहरुको मृत्यु भएको जानकारी दिदै उक्त सवारी हमलामा सयभन्दा धेरै मानिस घाइते भएको बताए ।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन गर्न संयुक्त लोकतान्त्रिक मोर्चाका संयाेजकसमेत रहेका सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। व्यवस्थापिका–संसद भवन परिसर नयाँबानेश्वरमामा सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकारलाई हटाउन मोर्चाको समर्थन हुने तर नयाँ बन्ने सरकारमा भने सहभागी हुने सम्भावना नरहेको उनले बताए।

थारूवान

राजनीतिक वृत्तमा निकै चासोसाथ हेरिएको सरकार परिवर्तनको विषयले नाटकीय रुप लिएको छ । माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार विहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको कार्यालयको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना आठ जना मन्त्रीहरुलाई सरकारबार फिर्ता बोलाएको छ ।

थारूवान

थारु पत्रकार संघ कंचनपुर शाखाको पहिलो अधिवेशनबाट डी बी (धनबहादुर) कुश्मीको अध्यक्षततामा नयाँ कार्यसमिति गठन भएको छ । डी बी कुश्मी झलारी कंचनपुरबाट प्रकाशित हुने पहिचान खबरका प्रकाशक सम्पादक हुन् ।

थारूवान

नारायणगढको कलश होटलमा गएराति एक युवती मृत अवस्थामा भेटिएकी छिन् । वडा प्रहरी कार्यालय नारायणगढले दिएको जानकारीअनुसार, भरतपुर उपमहानगरपालिका–१६ मङ्गलपुरकी २७ वर्षीया रीता भुजेल मृत भेटिएकी हुन् ।

थारूवान

सङ्घीय गठबन्धनले सुरु गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गतको रिले अनसनको आजको दिन विशेष रुपमा संगीतमय र संस्कृतिमय बन्यो । विशेषगरी थारु र तामाङ समुदायका पहिचान पक्षधर संस्कृतिप्रेमीहरुले पहिचानको र पहिचानको लागि हाल जारी भइरहेको आन्दोनको पक्षमा गीत तथा नृत्यहरु प्रस्तुत गरेर अनसनकारीहरुप्रति समर्थन र एक्यवद्धता जनाए।

थारूवान

कारी महतो/चितवन। खैरहनी नगरपालिकाको रेडक्रस हलमा उद्यमशीलता विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । कञ्चनजंघा पोलिटेक्निक इन्स्टिच्युट प्रा. लि. बुटवलको प्राविधिक सहयोगमा थारु कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं. ७ को आयोजनामा भएको कार्यक्रममा निर्मल सिग्देलले सहजीकरण गरेका थिए। 

थारूवान
1 67 68 69 70 71 75