4

बलात्कारी शसस्त्र प्रहरी जवानलाई कारबाही माग, निश्पक्ष छानविन गर्ने सशस्त्रको प्रतिवद्धता

बोल्न नसक्ने महिलालाई बलात्कार गर्ने सशस्त्र प्रहरी जवानलाई कारबाही गर्न माग गर्दै कपिलवस्तुबासीले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् । ३० जेठमा कपिलवस्तुको शिवराज नगरपालिका,१० कि बोल्न नसक्ने महिलालाई सशस्त्र प्रहरी बल विन्ध्यवासीनी गणका जवानले बलात्कृतर गरेका थिए । भैंसी चराउन गएकाबेला महिलालाई सशस्त्र प्रहरीका जवानहरुले हात खुट्टा बाँधेर पालैपालो बलात्कार...

थारूवान

कपिलवस्तुको शिवराज नगरपालिका-१० की एक महिलालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी जवान लोकराज वस्ती पक्राउ परेका छन् । आइतवार राति करिब ८ बजे थारु सामुदायकी एक बोल्न नसक्ने महिलालाई जबरजस्ती गरेको आरोप वस्तीमाथि लागेको छ ।

थारूवान

पर्साको शङ्करसरैया गाविसमा गएराति लागुऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान भएको छ। गाविसको वडा-८, मा पर्ने भलुवही खोलाको बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो।

थारूवान

गायक प्रमोद खरेलले थारू भाषामा पहिलो गीत गाएका छन्। विनय चौधरीको शब्द र संगीत रहेको ‘टुटलमन–२’ मा खरेलले आफ्नो स्वर दिएका हुन्। दर्जनौं चर्चित गीतमा स्वर दिएका खरेलले थारू भाषामा पहिलो पटक गाउन लागेको भन्दै आफ्नो फेसबुक पेजमा समेत उल्लेख गरेका थिए । एमपी क्रियसनले बजारमा ल्याउन लागेको गीत...

थारूवान

एसएलसी परीक्षामा स्तरीकृत अङ्क (ग्रेड प्वाइन्ट) कम्तीमा १.६ ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना पाउने भएका छन् । सो स्तरीकृत अङ्क ‘डी प्लस’ मसमान हुन्छ । सरकारले एसएलसी परीक्षामा कसैलाई पनि अनुत्तीर्णको प्रमाणपत्र नदिने भने पनि डी र ई ग्रेड ल्याउनेले भर्न नपाउने नीतिबाट अघोषित रुपमा त्यस्ता विद्यार्थी अनुत्तीर्ण...

थारूवान

फकला थारु। बाल अधिकार सम्वन्धी महासन्धी १९८९ लागू भएको २८ वर्ष र नेपालले त्यसलाई अनुमोदन गरेको २७ वर्ष वितिसकेको अवस्था छ। यतिमात्र होइन त्यसलाई टेकेर नेपाल सरकारले बाल बालिका सम्बन्धी ऐन २०४८ र बालश्रम निषेध र नियमितगर्ने ऐन २०५६ पारित गरि लागू गरेको दशकौ वितिसकेको छ।

थारूवान

युरोकप २०१६ अन्तर्गत समूह बी दास्रो खेलमा इंग्ल्यान्ड र रसियाले अंक बाँडेका छन्। खेल १—१ को बराबरीमा टुंगिएपछि दुई टोलीले एक—एक अंक बाँडेका हुन्। अन्तिम समयमा सम्हालीन नसक्दा इंग्ल्याण्ड रसियासँग अंक बाँड्न बाध्य भयो।

थारूवान

राजधानीमा थारु चलचित्र महोत्सव हुने भएको छ। थारु चलचित्र तथा सांस्कृतिक संघको आयोजनामा जेठ २९ गते जमलस्थित राष्ट्रिय नाचघरमा दोस्रो थारुचलचित्र महोत्सव हुने संघका उपाध्यक्षमा रामलाल चौधरीले जानकारी दिए।

थारूवान

उमाशंकर मिश्र ‘दद्दु’। ‘उम्रभर गालीभ एही भूल करता रहा, धुल चेहेरे पे थी ऐना साफ करता रहा’ नेपाल, भारत, अमेरिका, बेलायत या अरु कुनै पनि देशको संविधानमा लेखिएको एक लाइन र त्यस्तै जोडिएको एउटा विशेषणले गृहयुद्धसम्म लम्ब्याउन सक्छ। भारत धर्म निरपेक्ष राष्ट्र हो वा अमेरिका क्रिस्चियन राष्ट्र हो वा...

थारूवान

नीरा भगत थारु। कहिलेकाहीं एक्लै घोत्लिँदा मेरो मनमा तर्कना आउँछ– थारु को हुन् ? राष्ट्रियताको मामिलामा अत्यन्त कट्टर थारु जातिले पराधीनको कल्पना गर्न सक्दैन ।

थारूवान