4
बजेटका २८ विशेषता यस्ता छन्
बजेटका विशेषता कर्मचारीको तलवमा २५ प्रतिशतले वृद्धि आयकर छुटको दायरा बढाइयो । व्यक्तिका लागि ३ लाख ५० हजार र दम्पत्तिका लागि ४ लाख वाषिर्क आम्दानीमा कर नलाग्ने । सामाजिक सुरक्षा भत्ता दोब्बरले वृद्धि आफ्नै गाउँ आफै बनाउँ कार्यक्रमको बजेटपनि दोब्बरले वृद्धि निर्वाचन क्षेत्र विकास कोषको रकम ३ करोड पुर्याइयो...
थारूवानराज्यले कमैया मुक्त घोषणा गरेको १५ बर्ष पुग्न लाग्दासमेत आफुहरुलाई पुनर्वासको व्यवस्था नगरेको भन्दै मुक्त कमैयाहरुले सरकारलाई ६ दिनको अल्टिमेटम दिएका छन् । मुक्त कमैया एकता संघर्ष समितिले शुक्रवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी १० बुँदे माग सार्वजनिक गर्दै आगामी जेठ २० गतेसम्मको अल्टिमेटम दिएको हो । समितिले २०५८...
थारूवानथरुहट थारुवान संयुक्त संघर्ष समितिको केन्द्रीय भेलाले १५ बुँदे घोषणा पत्र जारी गरेको छ । राजधानीमा आयोजित दुई दिने भेलाले आमहड्ताल गर्ने कुरामा भने सहमति जुटाउन सकेन । थारुहरु रोपाईमा व्यस्त हुने समय भएकाले हाललाई आमहड्ताल गर्न नसकिने निष्कर्ष निकाल्दै प्रस्तावित जेठ ३१ गतेको आमहड्ताल कार्यक्रम हटाइएको छ ।
थारूवानथारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले आफू लुकेर आन्दोलन तुहाउन खोजेको आरोपलाई खण्डन गरेका छन् । राजधानीमा आयोजित समितिको दुई दिने भेलाको अन्तिम दिन बोल्दै संयोजक चौधरीले भने– केही मान्छेहरुले मलाई कि आन्दोलन गर कि राजीनामा देऊ भनिरहेका छन् । के म...
थारूवानअखिल नेपाल फुटबल संघ (एन्फा) ले लाओसविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि २० सदस्यीय टोली घोषणा गरेको छ। नेपाल र लाओसबीच मे २९ मा लाओसमा मैत्रीपूर्ण खेल हुँदैछ। पहिलो चरणका ३३ खेलाडीबाट अन्तिम २० खेलाडी छानेको एन्फाले जनाएको छ। नेपाली टिमको कप्तानी अनिल गुरुङले गर्दैछन् भने गोलकिपरमा किरण चेमजोङ छन्।...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश