4

यो संविधान जंगल राज्यको लागि हो : सीके लाल

नेपालको संविधानमा मधेशको व्यवस्था र मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया काठमाडौंमा सम्पन्न भएको छ । मधेश मानव अधिकार अमेरिकाको आयोजनामा भएको अन्तरक्रियामा विभिन्न क्षेत्रका बुद्धिजिवि तथा समाजसेवीहरुको उपस्थितिका साथै सायैंको संख्यामा सर्वसाधारणको सहभागिता थियो ।

थारूवान

आगामी आर्थिक वर्षको बजेट लगत्तै नयाँ सरकार गठन हुने भएको छ । सत्तागठबन्धन प्रमुख दल नेकपा एमाले र तत्कालीन एमाओवादीबीच जेठ २३ मा भएको ९ बुँदे सहमति र भद्र सहमति बमोजिम सत्तारुढ दल नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट प्रस्तुत गरेपछि नयाँ सरकार गठनको गृहकार्य जुट्ने तयारीमा  छ...

थारूवान

राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीले पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका जिल्लामा पार्टी विस्तार गरेको छ। लेखी नेतृत्वको टोलीले केही जिल्लाबाहेक तराई २२ वटै जिल्लामा जिल्ला, नगर र गाउँ समिति गठन गरेको छ । हालै सम्पन्न भेलाले कैलालीमा दीपा चौधरीको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन भयो । त्यस्तै दाङमा मनिराम...

थारूवान

शेखर दहित ‘कालिका’। जिम्दरुवक सिरुवम कंगलु आपन नाउसे ध्यार सराङ्गया कैख चिहिन्जाइठ। बाँसहस स्वात्तसे ढेङ्ग, भौकाहस कान छोपल झब्ल्यार कपार, सद्द ठोरचे लिहुर्रल रहथ।

थारूवान

स्वास्थ्यमन्त्री रामजनम चौधरीले ‘आफ्ना मान्छे’ नपारिएको भन्दै स्वास्थ्यकर्मी करार पदपूर्ति प्रक्रिया अन्तिम चरणमा रद्द गरिदिएका छन्।  सुदूरपश्चिमाञ्चल स्वास्थ्य सेवा निर्देशनालयले सुरु गरेको करार पदपूर्तिमा आफूनिकट व्यक्तिलाई अनुत्तीर्ण गराएको भन्दै मन्त्री असन्तुष्ट भएका हुन्।

थारूवान

दश वर्षसम्मसँगै जनयुद्ध लडेका र मुलुकलाई क्रान्तिकारी परिवर्तनको मार्गमा डोहोर्याएका माओवादीका नेता विभिन्न समूह र घटक एकै ठाउँमा उभिएका छन् । दश विभिन्न माओवादी घटक एकीकृत भइरहँदा मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र हेमन्तप्रकाश ओली नेतृत्वको कम्युनिस्ट न्युक्लियसले भने एकता प्रक्रियालाई ‘नवसंशोधनवादी’को संज्ञा दिँदै वक्तव्य...

थारूवान

विभिन्न दलबीच एकीकरण गर्ने तयारीमा रहेको एमाओवादीले पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी (केन्द्र) राख्ने भएको छ। नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्र मसालसँग एकीकरण गरेपछि पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादीले पार्टीको नाम परिवर्तन गरी एकीकृत नेकपा माओवादी राखेको थियो।

थारूवान

भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकसहित लाप्राक र गुम्दाका विभिन्न स्थानमा ‘ठूला भ्वाङ’ पर्न थालेको छ । ती ठाउँमा वर्षायाममा पहिरोको ठूलो जोखिम रहेको स्थलगत अध्ययन गरेर फर्किएका भूगर्भविद्हरूले जनाएका छन् ।

थारूवान

सन्तोष दहित कुनै पनि गीतमा संगीत भएन भने त्यो गीत अधुरो नै हुन्छ । त्यहि संगीतभित्र एक महत्वपूर्ण संगीत हो बाँसुरीको धुन । गीतमा बाँसुरीको धुन भएन भने कता कता नराम्रो सुनिन्छ । सुन्दापनि खासै मिठासपन हुँदैन । पहिला–पहिला त बाँसुरीको धुन बिना गीत नै बन्दैनथ्यो । अहिले आधुनिक...

थारूवान

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद गोपाल दहितले शनिबार अन्नपूर्णपोस्टमा प्रकाशित समाचारप्रति कडा आपत्ति जनाएका छन्। उनले उक्त समाचारलाई जलनको रुपमा ब्यख्या गरेका छन्। उनले स्वदेशी र विदेशी स्रोत साधनको र अवसरमा सदियौंदेखि ब्रह्मलुट मच्चाउनेहरुको अन्तर मनबाट जलनको बु नस्किएको उल्लेख गरेका छन्।

थारूवान