6

पदाधिकारीले तिरेनन् थाकसको लाखौं रकम, संस्था नवीकरण अझै भएन

थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)का पदाधिकारीहरुले लाखौं रकम तिर्नुपर्ने देखिएको छ। राजधानीमा आयोजित दुई दिने बैठकमा पूर्व र हालको कन्द्रीय समितिका पदाधिकरीहरुले लाखौं रकम तिर्नुपर्ने देखिएको हो। बैठकमा सार्वजनिक गरिएको लिस्टमा सबैभन्दा बढी पूर्वअध्यक्ष चन्द्रप्रसाद चौधरीले एक लाख ३२ हजार तिर्नुपर्ने देखिन्छ। त्यसपछि हालका उपत्यका समिति सभापति...

थारूवान

रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले स्थानीय निकायको चुनाव र स्थानीय निकयको पुनःसंरचनाको विरोध गरेको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकले जनताको स्वशासन र सुविधालाई लत्याएर चुनाव घोषणा गरेको भन्दै विरोध जनाएको हो। ‘संघीय व्यवस्थामा स्थानीय तह स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, विशेष क्षेत्रहरु, प्रादेशिक सरकारको मातहत हुनुपर्नेमा संघीय...

थारूवान

संयुक्त राष्ट्रसंघ आदिवासी स्थायी मञ्चका उपाध्यक्ष फूलमान चौधरीले एसियाका आदिवासीहरुको मुद्दालाई सशक्तरुपले उठान गर्नुपर्ने बताएका छन्। एसिया इन्डिजिनियस पिपल्स प्याक्टको आयोजनामा थाइल्यान्डमा भएको बैठकमा उनले एसियन राष्ट्रहरुले संयुक्त राष्ट्रसंघसँग गरेको सन्धि सम्झौता, विश्वब्यापी मानवअधिकार अध्यावधि समीक्षालाई न्युयोर्क र स्विट्जरल्यान्डमा आयोजना हुने सम्मेलनमा विशेष प्राथमिकता दिनुपर्ने बताए।

थारूवान

बर्दियाली थारु विकास मञ्च काठमाडौं नेपालको राजापुर बर्दियामा शाखा बिस्तार भएको छ। राजापुरमा भएको पहिलो भेलाले रमेश चौधरीको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ।

थारूवान

एमाले नेता झलनाथ खनालले एमालेले अहिलेको संविधान संशोधन हुन नदिने बताएका छन् । मधेसी मोर्चाले संविधान संशोधनका लागि उठाएका संघीयता, नागरिकता लगायतको ४ वटा विषय राष्ट्रको हितमा नरहेको बताए ।

थारूवान

नयाँ शक्ति नेपालका नेता सुरेन्द्र चौधरीले अन्तर्राष्ट्रिय निकायहरुलाई तराई मधेसमा रोक लगाउनुपर्ने बताएका छन्। उनले तराई मधेसका घटनामा दुःख ब्यक्त गर्ने काममात्र गरेको भन्दै संयुक्त राष्ट्र संघका एजेन्सीहरुलाई तराई मधेसमा रोक लगाउनुपर्ने बताएका हुन्।

थारूवान

संयुक्त थारु राष्ट्रिय मोर्चाले सप्तरी घटनाको विरोध गरेको छ। संयोजक श्रवन थारुले एक विज्ञप्ती जारी गर्दै घटनाको भर्त्सना गरेका छन्।  ‘टीकापुर घटनाकै शैलीमा योजनाबद्ध तरिकाले सप्तरी घटना एकल जाति, वर्गको संरक्षण, सम्बर्द्धनको लागि सिंगो सुरक्षा निकाय प्रयोग भएकोप्रति संयुक्त थारु राष्ट्रिय मोर्चाको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ।

थारूवान

नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरी नेपाल विश्व सम्बन्ध परिषदको कार्यकारी सदस्य चयन भएका छन्। शनिबार सम्पन्न भेलाले पर्साका सांसद चौधरी कार्यकारी सदस्य चयन भएका हुन्। नेपालले अन्य राष्ट्रहरुसँगको सम्बन्ध सुदृढीकरणका लागि यो परिषद्ले काम गर्दै आएको छ।

थारूवान

नेकपा एमालेले केन्द्रीय कमिटी विस्तार गरेको छ। झापाको विर्तामोडमा बसेको पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य, वैकल्पिक सदस्य र सल्लाहकारमा गरी तराई मधेसका २३ जनालाई मनोनीत गरेको हो।

थारूवान

कमला चौधरी/काठमाडौं।   हेर्दा हट्टाकट्टा, मिजासिला स्वाभावका, सामान्य नै देखिने ५१ वर्षीय नोखईप्रसाद थारु मानसिक रुपले रोगी छन्। विगत पच्चिस वर्षदेखि उनलाई मानसिक रोगले सताएको हो। उनका बुबाआमा पुस्तौदेखि जमिनदारकोमा हलिया बसेका कारण सम्पत्ति जगेर्ना गर्न सकेनन्। गरिबी, त्यसैले पढ्न पाएनन्। उनका बाआमा जमिन्दारकोमा हलिया बसे त्यही काम गर्दैगर्दा जन्मेका...

थारूवान
1 21 22 23 24 25 36