6

मोर्चासँग प्रधानमन्त्रीले भने- ‘निर्वाचनको मिति तोकेको छैन’

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले निर्वाचन आयोगलाई जेठ १० भित्र स्थानीय निर्वाचन गर्न भन्दै पत्राचार गरेको भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् । शुक्रबार प्रधानमन्त्रीसँगको छलफलपछि एक नेताले प्रचण्डलाई उद्घृत गर्दै भने, ‘मन्त्रिपरिष्दको निर्णयमा स्थानीय निर्वाचन तयारी गर्न आयोगलाई पत्राचारसम्म गरेको हो । आगामी वैशाख मसान्तदेखि जेठ १० भित्र निर्वाचन...

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समितिका सचिवालय सदस्य राजकुमार लेखीले थरुहट थारुवान संयुक्त संघर्ष समितिले निषेधको राजनीति नगरेको स्पष्ट पारेका छन्। राजधानीमा आयोजित विस्तारित बैठकमा सम्बोधन गर्दै उनले भने, ‘हामीले कुनै दललाई वा कुनै नेतालाई निषेध गरेका छैनौं। थरुहट थारुवानको आचारसंहिता उल्लंघन गर्ने केही दललाई कारबाही गरेकामात्र हौं।’

थारूवान

अभिनेता एवं समाजसेवी रामलाल चौधरी चलचित्र विकास बोर्डको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिमा मनोनीत भएका छन्। माघ ७ गतेदेखि लागू हुनेगरी चौधरीलाई समितिको सदस्यमा मनोनीत गरेको बोर्डका अध्यक्ष राजकुमार राईद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

थारूवान

थरुहट तराई पार्टी नेपालको विभिन्न भातृ संगठनहरुको संयुक्त महाधिवेशन शनिबार कपिलवस्तुको बरकुलपुरमा हुने भएको छ। दुई दिने महाधिवेशनको पहिलो दिन शनिबार अध्यक्ष भानुराम थारुको प्रमुख आतिथ्यमा उद्घा टन सत्र हुने सो पार्टीले जनाएको छ।

थारूवान

मधेसी मोर्चाले सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई संविधान संशोधन नगरी चुनाव घोषणा नगर्न दबाव दिने भएका छन् ।

थारूवान

नेकपा एमालेकी नेतृ शान्ता चौधरीले आफू थारुविरोधी नभएको बताएकी छन्। उनले आफूले थारुविरोधी गतिविधि गरेको भेटिए सार्वजनिकरुपमै माफी माग्ने बताएकी छन्। ‘मलाई थारुविरोधी भनेर पटक पटक आरोप लगाउँदै आएको छ। मैले फेसबुक ट्विटर कतैपनि थारुविरोधी गतिविधि गरेको छैन। गरेको भेटाउनुभयो भन्ने भन्नुहोस्, म माफी माग्न तयार छु। मलाई थारुविरोधी...

थारूवान

काठमाडौं- तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा चार महामन्त्री र तीन सहमहामन्त्री थपिएका छन् । थपिएका पदाधिकारीमा महामन्त्रीमा डा विजय सिंह, उमाकान्त झा, चन्दा चौधरी र जितेन्द्र सिंह तथा सहमहामन्त्रीमा डा सुरेन्द्र झा, सामीम मिया अन्सारी र राम प्रवेश वैठा छन्।

थारूवान

नेपालगन्जमा एक व्यक्तिले आफ्नी पत्नीको शरीरमा मटि्टतेल छर्केर आगो लगाएका छन्। नेपालगन्ज-१२ बाँकेगाउँ निवासी राजेन्द्र खटिक (सोनखर)ले पत्नी अनिशा खटिकको शरीरमा बिहीबार राति करिब ९ बजेतिर आगो लगाएका हुन्।

थारूवान

सीएन थारु। जब जब बामदेव जी गृहमन्त्रालय सम्हाल्दो रहेछ, तब तब थारु वहुलाउँछ। २०६५ सालमा थारुलाई मधेसी घोषणा गरेको निहुँमा थारु वहुलाए। फाल्गुन १९ गते देखि चैत्र १ गते सम्म १३ दिन आन्दोलन मार्फत तराई ठप्प पारे। यो आन्दोलनको बेला फाल्गुन २२ गते चितवनको टाँडिमा कमल चौधरी र विपिन...

थारूवान

थारु कल्याणकारिणी सभा र थारु महिला सभाले सुनसरीका विभिन्न स्थानमा माघी पर्व मनाएका छन्। थारुहरुको भाषा, संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्ने उद्देश्यका साथ माघी आयोजना गरिएको थियो। महोत्सवमा थारु नृत्य, पौराणिक नाच, थारु खानपान, थारु संस्कारको विशेष प्रस्तुती रहेको थियो।

थारूवान
1 23 24 25 26 27 36