6
मोहीहरुलाई निवेदन दिन भूमिसुधार कार्यालयको अनुरोध
सन्तोष दहित/दाङ। मोहीहरुलाई हकदाबी गर्नका लागि निवेदन दिन भूमिसुधार कार्यालय दाङले सवै मोहिरुलाई अनुरोध गरेको छ। शुक्रबारको दिन घोराहीमा जिल्ला भूमिसुधार कार्यालय र जिल्ला भूमि अधिकार मञ्चले संयुक्तमा पत्रकार सम्मेलन गरी यस्तो आग्रह गरेको हो।
थारूवानउन्नती चौधरी। लैंगिक हिंसाविरूद्ध १६ दिने अभियान विश्व व्यापी सुरु भएको छ । अभियानलाई सफल पार्नको लागि महिला अधिकारकर्मीहरु विभिन्न कार्यक्रम गरी दिवशको रुपमा मनाउदै आइरहेका छन् । सामाजिक, आर्थिक अवस्था र साँस्कृतिक मुल्य मान्यताका कारण हिंसाको स्वरूप फरक होला । तर लिंगको अधारमा हुने हिंसा विश्वव्यापी नै छ...
थारूवानलखन चौधरी/धनगढी। थरुहट\थारुवान संयुक्त संघर्ष समितिका प्रादेशिक संयोजक होरीलाल चौधरीले कैलाली-कञ्चनपुरसहितको थरुहट-थारुवान प्रदेशको लागि आफूहरु भूमीगत हुने तयारीमा रहेको उद्घोष गरेका छन्। कञ्चनपुर-कैलालीसहित थरुहट\थारुवान स्वायक्त प्रदेश सुनिश्चिता र समसमायिक राजनैतिक अवस्थावारे शनिबार धनगढीमा आयोजित कैलाली र कञ्चनपुर जिल्लास्थित आन्दोलनकारी र थारु बृद्धिजीबीबीचको छलफलको क्रममा उनले सो कुरा उद्घोष गरेका हुन्।...
थारूवानकृष्णराज सर्वहारी/काठमाडौं सांसदहरु आफ्नो सुविधा बढाउने ध्याउन्नमा मात्र लागे। यसबारे तपाईको प्रतिक्रिया के छ? भनी सोध्दा सुन्धारामा नाङ्ले पसल थापेर बस्नु भएकी रीता श्रेष्ठले आक्रोश पोख्दै भन्नु भयो– यस्ता प्रश्न हामी गरीपलाई किन सोध्छौ पत्रकार भाइ, जाउ न उही सांसदका श्रीमती, छोराछोरीलाई सोध। देश दुनो गाईझैं दुहने उनीहरु, प्रश्नको...
थारूवानरेशम चौधरी। म निर्वासनमा बस्दा सबैभन्दा पहिले मेरो बारेमा खोजिनिती गर्ने ब्यक्ति हुन् जालु भाइ!ऊनी त्यति चलाक त छैनन् तर मलाई अत्यन्त सचेत र थारू आन्दोलनको बारेमा चिन्ता गर्ने ब्यक्ति लाग्छ।ऊनी पटक पटक मलाई भेट्न आउँछन् र केहि न केहि नासो बोकेर ल्याउँछन्।ऊनी भेट्न आउँदा अक्सर दिउँसो बोल्दैनन् तर...
थारूवानफोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अंगीकृत नागरिकता प्राप्त गरेका व्यक्तिलाई मुख्य पद दिन नमिल्ने बताएका छन्। नेपालगन्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘विश्वका कुनैपनि देशमा अंगीकृतलाई मुख्य पद दिइएको छैन, भारतमा पनि बंशजले मात्र मुख्य पद पाउने व्यवस्था छ।’ राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति र प्रधानन्यायाशधीशजस्ता पद संवेदनशील भएकाले...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश