6

‘लोकमान नेपाली राजनीतिको उपज हो, उनलाई भ्रष्ट नेताहरुले ल्याएको हो’

नेपाली कांग्रेसका सांसद् सुरेन्द्र चौधरी लोकमान कार्की नेपाली राजनीतिको उपज भएको बताएका छन्। संसद लोकमान कार्कीविरुद्धको महाभियोग छलफल प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले नेपाली राजनीतिज्ञहरुले नै उनलाई त्यहाँसम्म पुर्‍याएको बताए। लोकमानलाई कुनै विदेशी शक्तिले नल्याएको उनले प्रष्ट्याए। ‘लोकमान सिंह कार्कीलाई जोगाउन डोनाल्ड ट्रम्पकै फोन आयो। प्रधानमन्त्री मोदीको फोन आयो।...

थारूवान

पुनर्स्थापनाका लागि कैलालीमा मुक्त कमैयाहरुले बिशाल र्याली निकालेका छन् । र्याली मुक्त कमैयासँग सम्बन्धित संघ संस्थाका आयोजनामा सम्पन्न भएको थियो।  धनगढी ट्राफिक चौराहादेखि सुरु भएको जुलुस जिल्ला विकास समितिको गेटमा कोण सभामा परिणत भएको थियो । त्यसपछि त्यो जुलुस जिल्ला प्रशासनमा पुगी समापन भएको थियो । कार्यक्रममा मुक्त कमैया...

थारूवान

थारू कल्याणकारिणी सभा (थाकस) उदयपुरकाे अाठाै जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। जसको अध्यक्षमा शिवकान्त चाैधरी, उपाध्यक्षमा देव नारायण चाैधरी, सचिव : पर्शुराम चाैधरी, ससचिवमा बद्रिनारायण चाैधरी र कोषाध्यक्षमा पशुपति चाैधरी छन्।

थारूवान

कृषिमन्त्री गौरीशङ्कर चौधरीले सरकारले आन्दोलनरत असन्तुष्ट पक्षको माग सम्बोधन गर्न लागेको बताएका छन्। आठौँ थारु कल्याणकारिणीसभा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले मधेसी र जनजातिका माग संविधान संशोधनमार्फत पूरा गर्नुपर्ने बताए। सरकारले संविधान संशोधनको तयारी अन्तिम चरणमा पुर्याएका कारण कात्तिक अन्तिमतिर संशोधन प्रस्ताव अघि बढ्ने मन्त्री चौधरीको भनाइ थियो। संविधानको सफल...

थारूवान

नेपालमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी र मधेसी मोर्चामा आवद्ध दलका अध्यक्षहरुबीच सामुहिक भेटवार्ता भएको छ । भारतीय राष्ट्रपति मुखर्जीलाई भेट्न मधेसी मोर्चामा आवद्ध सात दलका नेताहरु होटल हायात पुगेका थिए । त्यसअघि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले छुट्टा छुट्टै भेट गरेका थिए ।

थारूवान

रेशम चौधरी। अहिले डलरसँग भारु हारेको छ डलर र भारुको भिडन्तमा, थारू हारेको छ। डलरहरु छाती ठोक्छन्, भारुहरु मुड्की बजार्छन, भित्रभित्रै डलर, भारु मिलेकै छन् डलर, भारुको बीचमा नेपाली रुपैयाँको अवमूल्यन नेपाली भएर अवमूल्यित हुनुपनि त भुलैरहेछ, नेपाली भएरै त आज थारु हारेको छ।।

थारूवान

सीताराम चौधरी। अहिले नेपाल लोकमानमय भएको छ। चिया पसलदेखि संसदसम्म यही बहसको विषय बनेको छ। विभिन्न विद्वान र नेतागणहरु लोकमान ठीक वा बेठीक भन्दै विश्लेषण गरिरहेका छन्। ब्यवस्थापिका सांसदमा लोकमानलाई महाभियोग लगाइ निलम्बित गरिसकेको अवस्था छ। अब केही दिनपछि बहुमतले पारित गरी लोकमानलाई अख्तियार दुरुपयोग अनुसन्धानको प्रमुखबाट बर्खास्त गरिन्छ...

थारूवान

स्क्रब टाइफस रोगबाट पाँच जना बिरामीको मृत्यु भएको छ । सेती अञ्चल अस्पताल धनगढीमा भदौ र असोज महिनाको अवधिमा धनगढी उपमहानगरपालिका मनेहराकी २८ वर्षकी दीपा राना, पहलमानपुर गाविस–१३ का १५ वर्षका कृष्ण बोगटी, फूलबारीका १६ वर्षका दिवस चौधरी, फूलबारी कै २४ वर्षीय सगुन राना र उर्माका १२ वर्षकी अञ्जुकुमारी...

थारूवान

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको क्रममा यहाँ भव्य स्वागतको तयारी हुँदैछ ।भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही १९ गते हुने जनकपुर भ्रमणको तयारी र स्वागतको विषयमा सर्वदलीय बैठकको आयोजना गरिएको छ ।

थारूवान

व्यवस्थापिका-संसद्को आजको बैठकको विशेष समयमा सांसदहरूले संविधान संशोधन गरी खासगरी तराई-मधेस, थारु समुदायका माग सम्बोधन गर्नसरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले संविधान संशोधनका विषय प्रतिपक्षी दल लगायत सबै जनताले जानकारी पाउनुपर्छ भन्दै सरकारलाई सबै दलको सहमतिमा मात्र संविधान संशोधनको प्रस्ताव ल्याउन सुझाव दिए।

थारूवान
1 26 27 28 29 30 36