6

खाँडो नदीको बाढीले सप्तरीमा आधा दर्जन गाविस डुबानमा

शुक्रबार मध्यरातिदेखि भएको अविरल बर्षापछि खाँडो नदीमा आएको बाढीले जिल्लाको दक्षिणी भेगका आधा दर्जन गाविसका झण्डै ८ सय बढी घर डुवानमा परेको छ। स्थानीयका अनुसार शनिबार विहानै आएको बाढी खाँडो नदीमा पछिल्लो एक दशक यताकै ठूलो बाढी हो। बाढीका कारण सकरपुरा गाविस पुरै डुवानमा परेको सशस्त्र प्रहरी बल बोर्डर आउट...

थारूवान

सिर्जना चौधरी। म मेरो समाजमा भएको परिवर्तनलाई नियालिरहेको छु। परिवर्तनको क्रममा धेरै अगाडि बढिसकेको छ मेरो गाँउ, मेरो समाज अहिले, त्यही पुरानो खपटाले छाएको छानोको घर छैन, लडिया हिँड्ने धुलो खाल्टाखुल्टी बाटो छैन, जहाँ हामी बाटा चप्पल लगाएर धुलो उडाउँदै लडिया पछि लाग्थ्यौं। अहिले त गाडी हिँड्ने पक्की सडक...

थारूवान

केही दिनदेखि पहाडी जिल्लाहरूमा भइरहेको लगातारको वर्षाले यो साता सप्तकोसीमा पानीको बहाव पुलसम्मै पुगेपछि जोखिम बढेको छ । चार दिनअघि यो वर्षकै उच्च बिन्दुमा पुगेको पानीको बहाव बिहीबार केही घटे पनि पुलको उचाइ तल झरेको छैन । पछिल्लो केही सातादेखि सप्तकोसीमा पानीको बहावमा घटबढ भइरहेको छ ।

थारूवान

अधिकार चौधरी। प्रधानमन्त्रीज्यु, सञ्चै हुनुहुन्छ ? हाम्रो जम्बो सरकार कस्तो चल्दैछ ? सुन्दैछु प्रचण्डज्युले ठूलो धोका दिनु भयो रे ? यसरी बिना कारण धोका दिन मिल्छ र कमरेड ? अनि तपाईँले त ९ बुँदे सहमति थन्क्याएर प्रचण्डलाई जेल कोच्ने सपना देख्न थाल्नु भयो रे, त्यसैले प्रचण्ड सरकार छाडेर भाग्नु...

थारूवान

सीताराम थारु। दोस्रो संविधानसभाको चुनावपछि दुईपटक सरकार फेरियो। एउटा सुशील कोइराला नेतृत्वको सरकार र अर्को केपी ओली नेतृत्वको सरकार। माओवादी केन्द्रले सरकारबाट आफ्नो समर्थन फिर्ता लिएपछि ओली सरकारमा तरंग मच्चिएको छ। कांग्रेस-माओवादी गठबन्धनले संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिसकेकाले लगभग सरकार ढल्ने निश्चित भैसकेको छ। यो सरकार नटिक्नुमा यी कारण...

थारूवान

सुशील चौधरी भाषा तथा साहित्यिक विर्मश आफैमा जटिल कर्म हो। सजिलो हुँदोहो त जो कसैले जहिले पनि गर्ने थिए। तर यति जटिलतम कार्यमा सिर्जनकीलता देखाउन मानिस कहिल्यै पछि परेको छैन। एक्काइशौ शदीको सभ्यता, मानवीय मुल्य मान्यता त्यसैको प्रमाण हो। थारु विद्धान गुर्वावाहरुले पनिा यस क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका छन्।...

थारूवान

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक प्रहरी नायव निरीक्षकसहित २५ जना प्रहरी कर्मचारीलाई कारबाही गरेको छ । एक महिलाअघि दैजी चम्पापुरकी रामदुलारी राना हत्या प्रकरणमा दैजी प्रहरी चौकी इन्चार्ज करन सिंह धामीले घटनाको सूचना पाउँदा पनि लापरबनही गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई कारबाही गरेको छ । जेष्ठताको आधारमा...

थारूवान

इन्दु थारु रगत तिम्रो पनि रातो छ रगत मेरो पनि रातो छ रगत रातो अनि दुवैको तातो छ तिमी छौ म जस्तो म छु तिमी जस्तो फेरि किन यति भिन्नता छ मदेखि तिम्रो मनमा खिन्नता छ मलाई सधैं कमैया कम्लहरी देख्छौ ममाथि सधैं मनपरी गर्छौ मेरो रगत पसिनामा घरबार...

थारूवान

राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संघीय गठबन्धनप्रति आक्रामक देखिएको छ। तराई–मधेसको आन्दोलन गर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई विघटन गराउन उद्यत भएको भन्दै सद्भावना आक्रामक देखिएको हो।

थारूवान

सुरेशकुमार मण्डल। तराई–मधेस लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशन असार ६ गते सुरु भयो। नवलपरासीको रामग्राममा भइरहेको यस महाधिवेशनले धेरै आशा र जिज्ञासा सम्बोधन गर्नुपर्ने हुन्छ। तमलोपाको वैचारिक अस्पष्टता चिर्र्दै परिवर्तित समय र सन्दर्भअनुकूलको व्याख्या/विश्लेषण गर्न यो महाधिवेशनले केही ठोस र वैज्ञानिक प्रस्ताव गर्नैपर्ने देखिन्छ।विधान र अवधारणापत्रअनुसार तमलोपा मध्यमार्गी लोकतान्त्रिक पार्टी...

थारूवान