6

फेरि सरकारले वार्ताको लागि पत्र पठायो रे !

शेर बहादुर चौधरी। फेरि सरकारले वार्ताको लागि पत्र पठायो रे! – पल पल झुठा मुद्दाको आरोप खेपीरहेका कैदीहरुका कान ठाडा भए, धनीरामको नेतृत्वमा वार्ता टोली गठन भयो रे! – अर्को कैदीले अनलाइनमा आएको समाचारको जानकारीका साथ बोले- गच्छदारले अब सरकार छोड्ने रे! – अर्को कैदीले सुनाउँदा सबै कैदीको मुख...

थारूवान

गोविन्द अधिकारी। दी न्यु योर्क टाइम्सको जुन १३ को ‘दी वर्ल्ड कुड एन्ड एडस इफ इट ट्राइड’ शीर्षकको सम्पादकीयमा राजनीतिक इच्छाशक्ति हुने हो भने औषधि र प्रविधिको विकासका कारण अब संसारलाई केही वर्षमा एडस मुक्त बनाउन सकिनेछ भन्ने उल्लेख गरिएको छ । एडसले बीसौं शताब्दीको अन्तिम दशकतिर संसारलाई नराम्ररी...

थारूवान

किशाेर चाैधरी ‘सारिका’। भनिन्छ, हात्तीको पनि दुई वटा दाँत हुन्छ एउटा देखाउने र अर्को चपाउने। यी दुई दाँतको विशेषता पनि फरक फरक। भनाईको तात्पर्य जुनसुकै क्षेत्रमा पनि भित्रि र बाहिरी दुई चरित्र अर्थात् एउटा देखाउने र अर्को लुकाउने। कुरा नेपाली राजनीतिको र त्यसमा पनि थारु राजनीति र राजनीतिज्ञको।

थारूवान

फकला थारु। अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका सरकार परिवर्तनबारे सञ्चार माध्यममा आएका विभिन्न अभिव्यक्तिप्रति स्वाभाविक रुपमा जनता जनार्दनका ध्यानाकृष्ट हुनु स्वाभाविकै हो। यसमा पंक्तिकारको पनि ध्यानाकृष्ट भएको छ। म स्वयं कानुनको विद्यार्थी भएको नाताले स्वभाविकरुपमा मेरो ध्यान अलि बढी आकृष्ट हुनुमा अन्यथा मान्न सकिन्न।

थारूवान

इन्दु थारु। आन्दोलन सजिलो विषय होइन। चाहँदैमा आन्दोलन हुँदैन, घोषणा गर्दैमा पनि आन्दोलन हुँदैन। आन्दोलन उठ्न समय लाग्छ, उचित समय। त्यसका लागि व्यापक तयारी चाहिन्छ। आन्दोलनले बिस्तारै गति लिन्छ, रफ्तारमा अगाडि बढ्छ र सधैं त्यही रफ्तार कायम रहन्छ भन्ने पनि हुँदैन। आन्दोलनमा विभिन्न किसिमका चुनौतीहरु आउँछन्। ती चुनौतीहरुको उचित...

थारूवान

सरकारले बजेट भाषण मार्फत् पत्रकारको स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।  व्यवस्थापिका संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले पत्रकारको उपचारका लागि सरकारी अस्पतालमा ५० प्रतिशत छुटको व्यवस्था गरिने घोषणा गरेका हुन् ।

थारूवान

पहिलो संविधानसभा संविधान नबनाइ विघटन भएपछि पट्टु थारु निराश भएर राजधानी काठमाडौंबाट घर फर्किए। उनी पहिलो संविधानसभा सदस्य थिए। संविधान सभा विघटन भएपछि उनको रोजाइ बन्यो कृषि। बाँके, बैजापुर–१, नवलपुरका थारुले तीन वर्षअघि करिब चार कट्ठामा तरकारी खेती सुरु गरे। आम्दानी राम्रो भएपछि उनले एक वर्षपछि क्षेत्रफल बढाएर ८...

थारूवान

राधेश्याम थारु। समाजमा सामाजिक न्याय प्रजातन्त्रको बहस हुन थालेको शताब्दीयौं भए पनि सीमान्तकृत र बन्चितीमा परेका मानिसहरुलाई लक्ष्य गरेर समाबेशीकरण शब्दको प्रयोग हुन थालेको दुई दशक पनि भएको छैन । राष्ट्रिय मूल प्रवाहमा समेटिना नसकेका वा स्रोत साधन र शासकीय अभ्यास एवं अवसरबाट बन्चितीमा परेका ब्यक्तिहरुलाई पनि समाहित गर्न...

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारले बोलाएको त्रिपक्षीय बैठकमा नजाने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सत्तारुढ, कांग्रेस र मधेसी मोर्चाको बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालयले गठवन्धनमा आवद्ध दलका नेताहरुलाई फोन गरेर नै वैठकबारे जानकारी गराएका थिए ।

थारूवान

नेपाल सरकारले सिकलसेल एनिमिया रोगको औषधोपचार निशुल्क घोषणा गरेपनि विरामीहरु भने सहज रुपमा औषधी पाउन सकेका छैनन् । रोगीहरुले केहि औषधी देशभित्रै खरिद गर्न पाएपनि केहि औषधी नेपालमा प्रतिबन्धित भएकोले भारतीय बजारहरुबाट खरिद गर्नु पर्ने बाध्य रहेको छ । प्रायः नेपालमै नपाइने औषधीको अभाव हुँदै आएको विरामीहरुको दुखेसो रहेको छ...

थारूवान