6
सांसद चौधरीद्वारा पाँच करोड बढीको जग्गा दान
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको कार्यालय भवन निर्माणका लागि प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले करिब पाँच करोड रुपैयाँभन्दा बढी मूल्यको १० कट्ठा जग्गाको लालपूर्जा मंगलबार हस्तान्तरण गरेका छन्। पातो बजारस्थितको उक्त जग्गा दान गरी सोको लालपूर्जा डाक्नेश्वरी नगरपालिकामा आयोजित एक समारोहका बीच मेयर शिवनारायण साहलाई हस्तान्तरण गरेका हुन्।
थारूवानविश्व मानवअधिकार दिवसको अवसर पारेर गत शनिबार थारु विद्यार्थी समाज उपत्यका समितिले थारु समुदायमा हुनेगरेको मानव अधिकारको अवस्थाबारे अन्तरक्रिया आयोजना गरेको थियो। कार्यक्रमका प्रमुख वक्ता राष्ट्रसंघ स्थायी मञ्चका उपाध्यक्ष फुलमान चौधरी, युवा नेता एवं गुठीका अध्यक्ष मिनराज चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य एवं रिसर्चर इन्दु थारु र रिसर्चर...
थारूवानलखन चौधरी/धनगढी। थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई तत्काल प्रमाणपत्र र शपथ ग्रहण नगराइए मंसिर २३ गतेदेखि चरणवद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलवार धनगढीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गर्दै थाकसले चेतावनी दिएको हो ।
थारूवानकृष्ण मल्ल/बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मद्रानी गाउँ जिल्लाको पुरानो थारूबस्तीमध्ये एक हो । यहाँ हजुरआमा, छोरा, बुहारी र एक नातिनी गरी चारजनाको एक परिवार छ । हजुरआमा जुगुन थारू ८० वर्ष पुगिसकेकी छिन् । जीवनका ८ दशकमा उनी मात्र एकपटक अस्पताल पुगेकी छन् । घरका अन्य सदस्यमध्ये बुहारी सावित्री...
थारूवानकारी महतो/खैरहनी। हामीले आम्दानी गरेको रकम पहिला खर्च गर्छौं र बाँकी रहेको रकम मात्र बचत गर्छौं तर खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले आफूले गरेको आम्दानीबाट केहि रकम सर्वप्रथम अनिवार्य बचत गरेर बाँकी रहेको रकम खर्च गर्न नगरबासीलाई सल्लाह दिएका छन् । खैरहनीको पर्सा बजारमा रहेको उपासना बचत तथा ऋण...
थारूवानShanta Chaudhary. Introduction Earthquake is the shaking of the ground due to the vibration caused by internal energy release. It occurs for very short time. The sudden release of energy causes the seismic waves that make the ground shake. When two block or two plates are rubbing against each...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश