7

राजबन्दी लाहुराम चौधरीको घरजग्गा लिलाममा, थारु अगुवाहरुद्वारा बचाउ अभियानको सुरुवात

लखन चौधरी/धनगढी। कैलाली कारागारमा बन्दी जीवन बिताईरहेका नेता लाहुराम चौधरीको घरजग्गा लिलामी हुनबाट बचाउन अभियान सुरु गरिएको छ। व्यापारिक प्रायोजनको लागि लिएको ऋण जेलमा परेपछि उनले समयमा तिर्न नसकेपछि धितो स्वरुप राखिएको घरजग्गा लिलामको प्रक्रियामा पुगेको छ। धनगढीस्थित एनआइसी एसिया बैंकमा सावाँ, ब्याज सहित एकमुष्ट ऋण चुक्ता तथा धितो...

थारूवान

व्यवस्थापिका–संसदमा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि सत्तारुढ दल र मधेसी मोर्चाकातर्फबाट संयुक्त संशोधन प्रस्ताव दर्ता भएको छ ।

थारूवान

मधेसी मोर्चामा आवद्ध ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । तर, नेताहरुले पहिलो चरणको स्थानीय चुनावमा भाग नलिने सम्भावना रहेको बताएका छन् । राजपाका नेताहरुले ६ पार्टीबीच एकता भएको र राष्ट्रिय जनता पार्टी नेपालका नाममा एकीकृत भएको औपचारिक रुपमा...

थारूवान

केही दिनयता टीकापुर राजबन्दी परिवारले आन्दोलन थालेपछि कैलाली कारागारमा नयाँ नियम लागु भएको छ । कैदीबन्दीहरुलाई भेट्न आउने मानिसहरुकै कारण भिडभाड भएको भन्दै कैलाली कारागारले नयाँ नियम लागु गरेको हो । योभन्दा पहिले भेट्ने कुनै समय सीमा नरहे पनि हाललाई पाँच मिनेट भित्रै भेटघाट गरिसक्नु पर्ने नियम लागु गरिएको...

थारूवान

लखन चौधरी/धनगढी टीकापुर राजबन्दी परिवारहरुले कैलालीका राजनीतिक दललाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरुमाथि लगाइएको झुठ मुद्दा तत्काल खारेज गरी रिहाई गरिनुपर्ने माग राखी राजबन्दी परिवारले बुधबार जिल्लास्थित प्रमुख राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाएका हुन्। टोलीले खासगरी सबभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ज्ञापनपत्र...

थारूवान

कांग्रेस, एमालेसहित मुख्य पाँच दल वैशाख ३१ लागि घोषित स्थानीय निर्वाचन कुनै हालतमा पनि नरोक्ने निष्कर्षमा पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको माओवादी केन्द्र, राप्रपा एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको बैठकले चुनाबको विकल्प नभएको भन्दै यस्तो निर्णय गरेको हो।

थारूवान

स्वतन्त्र मधेस अभियान चलाएका डा.सीके राउतलाई राज्य बिरुद्धको संगठित अपराध (राज्यबिप्लव) मुद्दामा अनुसन्धान थालिएको छ । उनलाई आइतबार रुपन्देहीको जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराएर बयान लिने काम भइरहेको छ ।

थारूवान

  निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा (माओवादी केन्द्र)ले कैलाली जिल्लाका केही स्थानीय तहमा प्रमुख तथा उपप्रमुखमा दलका तर्फबाट उठाइने उम्मेदवारको टुङ्गो लगाएको छ । सोअनुसारस धनगढी उपमहानगरपालिका प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्ति अधिकारी क्षत्री, गोदावरी नगरपालिका प्रमुखमा गोकर्ण भट्ट र भजनी त्रिशक्ति नगरपालिका प्रमुखमा शेरबहादुर थारुलाई उठाउने निधो भएको...

थारूवान

सरकारले मंगलबार संसद् सचिवालयमा दर्ता गरेको संविधान संशोधनको नयाँ प्रस्तावलाई मधेसी मोर्चाले अस्वीकार गरेको छ। साथै मोर्चाले स्थानीय तहको चुनाव बहिष्कार गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। सरकारसँग यसअघि भएका समझदारी र सहमतिविपरीत संशोधन प्रस्ताव दर्ता गरिएको भन्दै मोर्चाले अस्वीकार गरेको हो। संशोधन प्रस्तावले सीमांकनलगायत मुद्दा सम्बोधन नगरेको आरोप मोर्चाको...

थारूवान

मधेसी मोर्चा र एमाले दुवैलाई मान्य हुने भन्दै सरकारले संविधान संशोधनको पुरानो विधेयक फिर्ता लिई मंगलबार ११ बुँदे नयाँ विधेयक संसद्मा दर्ता गराएको छ । मोर्चाले भने अझै सहमतिमा आउन अनिच्छा देखाएको छ । काठमाडौं बाहिर रहेका मोर्चाका अधिकांश नेताले टेलिफोनमा यो विधेयकले केही दिनअघि भएका अनौपचारिक समझदारी तोडेको...

थारूवान
1 19 20 21 22 23 35