8
बेलायतमा जाहेद चौधरी र सिन रोगनबीच पहिलो समलिंगी विवाह
बेलायतमा पहिलो पटक मुस्लिम युवाबीच समलिंगी विवाह भएको छ । २४ वर्षे जाहेद चौधरी र १९ वर्षे सिन रोगनबीच समलिंगी विवाह सम्पन्न भएको हो । परम्परागत सुनौलो सेरवानीमा सजिएका उनीहरुले वालसल रजिस्ट्री अफिसमा उनीहरुको विवाह भएको थियो ।
थारूवानशुभराज चौधरी। दाङको राजपुर गाउँपालिका–३ वेलाका बुद्धिराम चौधरीले २०६० सालमा मोही जग्गा वाँडफाँटका लागि भूमि सुधार कार्यालयमा निवेदन दिएका थिए। २०६५ सम्म निरन्तर तारेख धाइरहे। तर पनि निवेदन छिनोफानो भएन। लगातार तारेख धाइरहँदा हजारौँ रुपियाँ खर्च भयो। २०६५ सालदेखि मोही जग्गा वाँडफाँट नगर्ने सरकारी नीतिअनुसार मुद्दा तामेलीमा रह्यो। बुद्धिरामले...
थारूवानसीएन थारु। पृष्ठभूमी साउन २ गतेको दिन कमैया मुक्ति दिवसको रुपमा मनाउने गरेको पाइन्छ । यही दिन तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा २०५७ सालमा जमिन्दार थारु÷गैर थारुले आफ्ना कृषि कार्यका लागि राखेका बधुँवा मजदुर अर्थात् कमैयाहरु मुक्त भएको घोषणा गरे । त्यो समय अहिले १७ वर्ष पार गरेको छ ।...
थारूवानअबिनास चौधरी कञ्चनपुरको पहिलो सरदमुकाम बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ। बुधबार राति सम्पन्न मतगणनाअनुसार बेलौरी नगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रका पोतिलाल चौधरी विजयी भएका छन्। चौधरीले आफ्ना निकटम प्रतिद्वन्दी एमालेका पल्लवराज भट्टलाई ३५७ मतको अन्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन्। चौधरीले ६ हजार ७६४ र...
थारूवानकैलालीको भजनी नगरपालिकामा माओवादी केन्द्रले मेयर र उपमेयर दुवै पदमा जित हात पारेको छ। माओवादी केन्द्रका शेरबहादुर चौधरीले लोकतान्त्रिक फोरमका केवल चौधरीलाई २०३ मतले हराएका छन्। शेरबहादुरले ५ हजार २२८ र केवलले ५ हजार २५ मत पाए। त्यस्तै उपमेयरमा समेत माओवादी केन्द्रकै छाया देवकोटाले ५ हजार ८ मतले विजय...
थारूवानकैलालीको बर्दगोरीया गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ। सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका बलिराम चौधरीले ३ हजार ७ सय ४१ मत ल्याएर अध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर कुँवरले ३ हजार ५ सय ४७ मत ल्याए।
थारूवानटीकापुर- टीकापुर नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेसले जितेको छ। मेयरका उम्मेदवार तपेन्द्र रावलले ५ हजार ९५९ मत प्राप्त गरी विजयी भएका छन। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका ललित थापा शिवले ५ हजार ६१० मत प्राप्त गरे। लोकतान्त्रिक फोरमका लौटन चौधरीले ५ हजार ५३४ र काँग्रेसका जंगबहादुर साउँदले ५ हजार...
थारूवानबाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेसी विजयी भएको छ। अध्यक्षमा कांग्रेसका लाहुराम थारु ८ हजार २ सय ३६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी एमालेका तुलसीराम थारुले ६ हजार ९ सय मत ल्याए। गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै धनीकुमारी खत्री विजयी भएकी छन्। उनले ८ हजार २ सय २...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश