8

देउवा सरकारमा सहभागी नहुने राजपाको निर्णय

राष्ट्रिय जनता पार्टी नेपालले अब बन्ने नयाँ सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ। बिहीबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले सरकारमा जाने सोच समेत बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको हो। प्रधानमन्त्री दाहालले बुधबार राजीनामा दिइसकेका छन् र अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने तयारी छ।

थारूवान

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालको राजनीतिप्रति कुनै टिप्पणी नगर्ने बताएका छन् । नेपालको राजनीतिक आन्तरिक मामिला भएको भन्दै उनले यसमा आफू बोल्न नमिल्ने बताए । बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा राजदूत पुरीले भने, ‘नेपालको राजनीतिक विषयमा राजदूतले टिप्पणी गर्न मिल्दैन, म यसमा कुनै पनि टिप्पणी गर्दिनँ ।’

थारूवान

थारु फिल्म भौंराको अर्को गीत पनि सार्वजनिक भएको छ। नन्दुराज चौधरीले निर्माण गरेको फिल्मको तोहर बोली बा मोटइल शीर्षक गीत सार्वजनिक भएको हो। रामकुमार कठरिया र समीक्षा चौधरीको स्वर रहेको गीतमा शब्द र संगीत रामकुमार कठरियाले नै दिएका छन्। चम्पन साँस्कृति सांस्कृतिक समूहको यो पहिलो कथानक फिल्म हो।

थारूवान

बर्दियाको विभिन्न क्षेत्रमा रहेका एमाले, कांग्रेस र माओवादीका क्रियाशिल नेताहरु नेपाल लोकतान्त्रिक फोरम प्रवेश गरेका छन्। बर्दियाको राजापुरमा आयोजित कार्यक्रममा उनीहरुलाई मीनराज चौधरीलगायत केन्द्रीय नेताहरुले पार्टी प्रवेश गराएका थिए।

थारूवान

मुलुकमा स्थानीय निर्वाचन २० वर्षपछि आइतबार (आज) हुँदैछ । पहिलो चरणमा हुने यो मतदानले ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा जनप्रतिनिधि चुन्नेछ । संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयनको एउटा महत्त्वपूर्ण खुडकिलोका रूपमा यो चुनावलाई लिइएको छ । निर्वाचन आयोगले आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि...

थारूवान

सिताराम चौधरी। पटक पटक अरुको लागि लडेको थारुहरु पहिलोपटक आफ्नो लागि लडे। जुन लडाईँले थारुलाई पहिचानवादी जातिको परिचय दियो। राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा थारुलाई चिनायो। प्रचण्ड सरकारले थारुलगायत ९२ जातजाति र समुदायलाई मधेसी सूचीकरण गरेको विरुद्धमा २०६५ फागुन १८ गते थरुहट तराईलगायत काठमाडौं उपत्यकामा विशाल मसाल जुलुससहित आन्दोलनको शंख फुकियो। आन्दोलनले...

थारूवान

दिल बहादुर चौधरी मेरो घर जग्गा बचाउन पहल गरिदिनु पर्यो सर, सर मेरो घर जग्गा लिलाम भयो भने मेरो परिवार (श्रीमती) चिन्ताले मर्छिन् सर।’ कारागारमा भेट्न जाँदा अनुनय बिनय गर्छन् उनी। आँखामा आँशु छचल्किएको कुरा आवाजबाट थाहा हुन्छ, मेरो आँखा पनि रसाउँ। ‘थरुहट संयुक्त संघर्ष समितिका साथीहरुसँग मनको कुरा राखुँ...

थारूवान

सरकारले यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि वैशाख २५ गतेदेखि ३१ सम्म प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लाका सबै शिक्षण संस्थालाई बिदा दिने निर्णय गरेको छ।

थारूवान

थारु बाहुल्य रहेको चितवनको खैरहनी नगरपालिकामा मेयरमा ११ जना र उपमेयरमा ८ जनाको उम्मेदवारी दिएका छन्। कूल ३३ हजार मतदाता रहेको खैरहनी नगरपालिकामा थारु समुदायबाट नेपाली कांग्रेसका राजेन्द्र चौधरी, नेकपा एमालेका लालमणि चौधरी र नेपाल लोकतान्त्रिक फोरमबाट चुडामणि चौधरीले मेयरका लागि उम्मेदवारी दिएका छन्। खैरहनीमा यिनै तीन उम्मेदवारको बलियो सम्भावना...

थारूवान

थारु कल्याणकारिणी सभाले थारु कानुनी ब्यवसायी सभा तदर्थ समिति गठन गरेको छ। सभाको केन्द्रीय कर्यालयमा प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले रामराज चौधरीको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति बनाएको हो।

थारूवान
1 19 20 21 22 23 43