8
गजल अभियानद्वारा कोपिला र श्रेष्ठ सम्मानित
गजल अभियान दाङले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी गजलकार छविलाल कोपिला र संगीतकार सन्तोष श्रेष्ठलाई सम्मान गरिएको छ। गजलकार कोपिलालाई ठाकुरप्रसाद लामिछाने गजल लेखन पुरस्कार र संगीतकार श्रेष्ठलाई पानसरी मनबीर गजल संगीत पुरस्कारबाट सम्मान गरिएको हो। कार्यक्रम गजल अभियान दाङका संयोजक प्रबल विष्टको अध्यक्षता एवम् राप्ती साहित्य परिषद्का...
थारूवानकारी महतो, चितवन। चितवनमा ऐतिहासिक रुपमा प्रथम फगुवा साँस्कृतिक महोत्सव हुने भएको छ। २०७३ फागुन २७ र २८ गतेका दिन रत्ननगर नगरपालिका वडा नं. १७ सिसुवार (सौराहा)को चौरमा सम्पूर्ण थारुहरु एकै ठाउँमा भेला भई ‘समत’ प्रज्वलन गरी फगुवा महोत्सवको सुरुवात गरिने महोत्सवका सदस्य सचिव शिवनारायण चौधरीले बताए। थारु समुदायको...
थारूवाननेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा छुट्याएको दक्षिण कोरियाले आगामी वर्षको लागि १० हजार २ सय नेपाली कामदार लैजाने भएको इपीएस कोरिया शाखालाई कोरियाको मानव...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश