8
कण्डमपछि पुरुषका लागि अर्को गर्भनिरोधक
कण्डमपछि वैज्ञानिकहरुले पुरुषहरुका लागि नयाँ गर्भनिरोधक परीक्षण गरेका छन्। बाँदरमा गरिएको उक्त परीक्षण सफल भएको दाबी गरिएको छ। एक क्रिमको माध्यमबाट पुरुषमा हुने शुक्रकिटको प्रवाहलाई रोक्नसक्ने बताइएको छ। उक्त क्रिम पुरुषको त्यो ट्युबमा हाल्नपर्छ जहाँबाट शुक्रकिट लिङ्गतर्फ जाने गर्छन्।
थारूवानअविनाश चौधरी/कैलाली। हँसिलो मुहारकी बजारी चौधरीलाई देखेर लाग्छ संसारै जितेको खुशी उनीसंग छ । सुख, सयलको माला गाँसेर जीवन चलेको होला । तर, जब विगतको कुरा जोडिन्छ । उनको धपक्क बलेको अनुहारमा एकाएक दुःखको तुवाँलो लाग्छ । भावुकताले नयन छचल्किन्छन् । किनभने कमैया, कमलरी दुवै अवस्थाको पीडा बजारीको मनमा...
थारूवानपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले थारुलगायत संविधान प्रति असन्तुष्ट सबै समूदाय वा समूहको माग सम्बोधन हुने बताएका छन्। दाङको चखौरामा मंगलबारदेखि सुरु भएको दुईदिने थारु महोत्सवमा बोल्दै मन्त्री महतले पहिचान संरक्षणका लागि चिन्तित थारुको पहिचान नखोसिने बताए। आँफूहरुका माग पूरा हुँदैनन् कि भनेर संविधानप्रति शंका नगर्न थारु समुदायलाई आश्वस्त पारे।
थारूवानफुटबल मैदानमा आफ्नो जादुमयी खेल प्रदर्शन गरेर विश्वलाई नै विस्मित तुल्याउदै आइरहेका ब्राजिलका स्टार स्ट्राइकर नेइमारले फिल्ममा पनि आफ्नो खुबी देखाउने भएका छन्। उनलाई ‘ट्रिपल एक्स’ फिल्मको अघिल्लो संस्करणमा देख्न पाइने विदेशी अखबारहरूले जनाएका छन्। बेन डेन्जल र सामुअल एल ज्याक्सनजस्ता खारिएका अभिनेतासँग नेइमारको भूमिका कस्तो हुने हो, यो फिल्मको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश